13/07/2026
दुःखद खबर
कालीकोट जिल्ला सान्नी त्रिवेणी गाउँपालिका–६, पोरिबन (माथिल्लो काभ्रे खोला) घट्ट पिस्न गएका बेला माथीबाट आएको पहिरोमा परी सोही वडा( निवासी लाल सावद )र (मन्दिर सावद) को असामयिक निधन भएको ले
दिवंगत आत्माप्रति भावपूर्ण हार्दिक श्रद्धाञ्जली गर्दै
शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।
😭😭
Tero Mero Media