17/09/2026
फोइमहादेव युवा क्लबद्वारा आयोजित "पहिलो ऐतिहासिक फुटबल कप" लाई थप भव्य बनाउन हाल जापान
मा रहनुभएका तिलागुफा - ३ का बुद्धिजीवी, समाजका उच्च व्यक्तित्व श्री बिजन हमाल ज्युबाट रु.7010 - को सह्रानीय सहयोग प्राप्त भएको छ।
हाम्रो अभियानमा जोडिएर दिनुभएको यो हौसला र अतुलनीय योगदानका लागि क्लब परिवार हृदयदेखि नै हार्दिक धन्यवाद व्यक्त गर्दछ। उहाँको उज्ज्वल भविष्यको कामना गर्दछौँ! 💫
फोइमहादेव युवा क्लब