Janu Jas Thapa

Janu Jas Thapa तिम्रो हृदयमा यति सम्म भलाइ हवस् कि यदि तिमी सँग दुई जोडा दौडा छ भने एक जोडा चाहिँ अरुलाई दिन सक,,,,,

Good morning ☕❤️‍🩹💞
11/08/2026

Good morning ☕❤️‍🩹💞

07/08/2026

At home with mamma ❣️ #

29/07/2026

मन मरेपछि हारको डर हुँदैन,किनकि गुमाउन बाँकी केही रहँदैन।त्यसबेला मौनताले नै सबैभन्दा धेरै कुरा बोलिरहेको हुन्छ।

Good morning everyone 💝🌄 🌅मुस्कान त केवल आवरण हो ,हरेक हृदय भित्र अधुरा सपना,नबोलिएका कथा र गहिरो पिडा भाव लुकेको हुन्छ।...
11/07/2026

Good morning everyone 💝🌄 🌅

मुस्कान त केवल आवरण हो ,
हरेक हृदय भित्र अधुरा सपना,
नबोलिएका कथा र गहिरो पिडा भाव लुकेको हुन्छ।।
सायद त्यसैले, प्रत्येक मुस्कानको पछाडि एउटा नबोलिएको कथा हुन्छ, एउटा अधुरो सपना हुन्छ, र एउटा गहिरो पीडा हुन्छ। मुस्कानलाई मात्र होइन, त्यसको पछाडि लुकेको मनलाई पनि बुझ्न सक्ने संवेदनशील हृदय नै साँचो मानवीयताको परिचय हो।।
@

आज को पाठ,जिवन मा खुशी रहन सम्पन्नता, पूर्णता होइन, यथार्थ र सत्यता लाई अपनाउनु पर्छ,।।हामी जिवन मा धेरै पटक दुखी हुन्छौ...
18/06/2026

आज को पाठ,
जिवन मा खुशी रहन
सम्पन्नता, पूर्णता होइन, यथार्थ र सत्यता लाई अपनाउनु पर्छ,।।

हामी जिवन मा धेरै पटक दुखी हुन्छौ मेरो यो कुरा मेरो जीवन मा सही छैन यो कमी छ,यो घाटि छ,यो कुरा त्यो कुरा कमि मात्र देख्छौ जिवन का हरेक समस्याहरु र हरेक साना चोट हरु लाई साथी मान्यो भने जिवन त धेरै सजिलो रैछ।म लगायत मेरो टिम दृष्टि विहिन को होस्टेल मा पुग्दा को कुरा उहा हरु हिड्दा धुम्दा यता उति साना ठक्कर साना चोट लागिनै रहेको थियो।जब चोट लाग्थ्यो उहा हरु को ओठमा मुस्कान आउथ्यो सायद उहाँहरु लाइ त्यो ठक्कर लागेको कुरा मा ध्यान हुदैन थियो उहाँहरुलाई केही भेटाएर जस्ले उहालाई दिशा निर्देश मिलेको कुरा ले खुशी लागेको होला।आज हाम्रो समाजमा कति युवा भाइ बहिनीहरु कति मानिसहरु आँखा भएरपनि अन्योल मा हुनुहुन्छ।जिवन को अगाडी को कुरा लाइ देख्न सकिरहनु भएको छैन। आफ्नो जिवन लाइ एउटा व्यर्थै को ठान्नु हुन्छ।जिवन हामीले सित्तैमा पाएको एउटा उपहार हो र संघर्ष मा पनि यस लाई असल तरिका ले जिउनु हाम्रो कर्तव्य हो आज हामी ले सिक्नुपर्ने कुराहरू छ है।

12/06/2026

सबैको मनमा सधै फूल्न नसकुँला तर,
मेरो सुगन्धले कसैको दुःखी मनमा थोरै खुशी छर्न सके भने,
कसैको ओठमा मुस्कानको कारण बन्न सकेँ भने जिवन सफल ठान्ने छु।

स्वार्थरहित प्रेम सिक्नुछ भने बच्चाबाट सिक ❤️बच्चाहरूले प्रेम गर्छन्, हिसाब होइन 😊
29/05/2026

स्वार्थरहित प्रेम सिक्नुछ भने बच्चाबाट सिक ❤️
बच्चाहरूले प्रेम गर्छन्, हिसाब होइन 😊

जस्तो नजर त्यस्तै संसार ।जस्तो हेराई त्यस्तै चित्र।।जस्तो रोजाइ त्यस्तै भोगाइ।।।💝
28/05/2026

जस्तो नजर त्यस्तै संसार ।
जस्तो हेराई त्यस्तै चित्र।।
जस्तो रोजाइ त्यस्तै भोगाइ।।।💝

गाउँले जीवन 🥰कति सरल र शान्त देखिन्छ।अभाव र संघर्ष मा पनिगर्व लाग्छ।।
26/05/2026

गाउँले जीवन 🥰
कति सरल र शान्त देखिन्छ।
अभाव र संघर्ष मा पनिगर्व लाग्छ।।

Address

Kalikot

Website

Alerts

Be the first to know and let us send you an email when Janu Jas Thapa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share