Nepal pearl farm

Nepal pearl farm

Share

we provide pearl farming training....in nepal

Photos from Nepal pearl farm's post 14/01/2022

available now....

Photos from Nepal pearl farm's post 14/01/2022

pearl (moti)are available now...

19/03/2018

The training was funtastic..at MP in india...

19/03/2018

Designer pearl..

Photos 16/12/2017

Pearl farming in pond...

Photos 16/12/2017
16/12/2017

अब बिदेश जानु पर्दैन।
नेपाल मा नै बसेर महीना को 1,00000 -2,00000सम्म को कमाई गर्न सकिन्छ।
मोती पालन को फाइदाहरु....
1.मात्र 50,000 को लगानी मा यो काम सुरु गर्न सकिन्छ र महिना को 1 लाख सम्म कमाई गर्न सकिन्छ । मोती पालन एउटा यस्तो ब्यब्साय हो जुन तपाईंलाई अरु बाट भिन्न राख्छ।जस्को सोच नया गर्ने हुन्छ त्यस्ले मात्र यो काम गरन सक्छन् ।
2.एक बिघा जग्गा मा पारम्परिक खेती ले बढी मा 1,00000 आउँछ।तर त्यही खेती मा मोती farming गर्यो भने 10-15 लाख सम्म आउँछ। 3. एउटा पोखरी मा 5-6प्रकार को business गरेर आय मा वृद्धि गरन सकिन्छ ।
4. fish farming को साथ साथै त्यहीँ पोखरी मा मोती farming गर्न सकिन्छ ।
5. मोती farming आफ्नो घर को टंकी मा,अथवा घरमा cement को टंकी बनाएर पनि गर्न सकिन्छ ।
6.fish farmers ko त झन यो extra आम्दानी आउछ ।किनकि जुन खाना माछा ले खान्छ त्यही खाना ship लाई पनि पुग्छ।
7.यो business घरमा जस्ले पनि गर्न सक्छ।महिला हरु को लगि झन धेरै beneficial हुन्छ।
अरु जानकारी को लगि फोन गर्नुहोस् ।
for more datails...call us.
9816250373

Want your business to be the top-listed Gym/sports Facility in Kalaiya?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address

Kalaiya