JHAPA XI FC

JHAPA XI FC

Share

Jhapa XI FC is the professional football club situated in Birtamode, Jhapa.

It is popular in producing new footballers and providing them platform to show their skills. Now a number of players in the Nepalese national squad are risen up from Jhapa XI FC.

07/06/2026

झापा ११ फुटबल क्लब तथा झापा फुटबल क्लबले गाउँ गाउँमा रहेका फुटबलको भविष्य बोकेका युवाहरुलाई अवसर प्रदान गर्ने तथा फुटबलमा पूर्वको शानलाई अझ उचाइ प्रदान गर्ने उद्देश्य साथ सञ्चालन गरेको U-18 खेलाडी छनौटको अभियानमाआ-आफ्नौ क्षेत्रबाट सहयोग पुर्याउनु हुने प्रशिक्षकहरु‚ खेलाडीहरु‚ अभिभावकज्यूहरु तथा सम्पूर्ण फुटबलप्रेमी महानुभावहरुमा हार्दिक कृतज्ञता सहित धन्यवाद ज्ञापन गर्दछौं ।
झापा ११ फुटबल क्लब परिवार

07/06/2026

झापा ११ फुटबल क्लबकाे U-18 खेलाडी छनौट प्रक्रियाको अन्तिम चरणमा छनौट भएका खेलाडीहरुलाई बधाइ ज्ञापन गर्दै आगामी आषाढ २ गतेदेखि सञ्चालन हुने प्रशिक्षणमा ताेकिएको समयमा उपस्थित हुन सूचित गरिन्छ ।

Photos from Jhapa Today's post 01/06/2026
30/05/2026

झापा ११ फुटबल क्लबको U- 18 छनौट कार्यक्रममा सहभागी भै प्रारम्भिक चरणमा छनौट भएका खेलाडीहरुलाइ अन्तिम चरणको छनौटका लागि भोलि जेष्ठ १७ गते आइतवार बिहान ८ बजे नागरिकता वा जन्मदर्ता साथमा लिई डोमालाल राज्बन्शी रङ्गशाला बिर्तामोडमा उपस्थित हुन सूचित गरिन्छ ।

30/05/2026

आज मिति २०८३ जेष्ठ १६ गते शनिवार सञ्चालन हुने गरी तय गरिएको U-18 अन्तिम चरणको खेलाडी छनौट कार्यक्रम मौसमी प्रतिकूलताका कारण भोलि २०८३ साल जेष्ठ १७ गते आइतवार बिहान ८ बजेदेखि सञ्चालन गरिने व्यहोरा सम्पूर्ण खेलाडीहरुमा सूचित गरिन्छ । मौसमी अवस्थाको बारेमा थप जानकारीका लागि आज साँझ प्रकाशित हुने सूचना हेर्न समेत जानकारी गराइन्छ ।

29/05/2026

यश क्लबको U-18 खेलाडी छनौट कार्यक्रम अन्तर्गत गत जेठ २ गते मेची रङ्गशाला, ३ गते मङ्गलवारे खेलमैदान, ९ गते लखनपुर खेलमैदान, १० गते दुधे खेलमैदान तथा १५ गते डोमालाल राजबन्शी रङ्गशालामा भएका प्रारम्भिक छनौटबाट छनौट भएका खेलाडीहरुलाइ अन्तिम छनौटका लागि भोलि १६ गते बिहानको ठिक ८ बजे नागरिकता वा जन्मदर्ताको प्रमाणपत्र साथमा लिई डोमालाल राजबन्शी रङ्गशालामा उपस्थित हुन सूचित गरिन्छ ।

29/05/2026

U-18 खेलाडी सम्बन्धी जरूरी सूचना ।

Photos from JHAPA XI FC's post 29/05/2026

झापा ११ फुटबल क्लबद्वारा संचालित U-18 खेलाडी छनौट कार्यक्रम अन्तर्गत २०८३ जेष्ठ १५ गते डोमालाल राजवन्शी रङ्गशालामा भएको छनौटका दृश्यहरु।

26/05/2026

मिति २०८३ जेष्ठ ९ गते र १० गते भएको प्रारम्भिक चरणको U-18 खेलाडी छनौटको नतिजा निम्नानुसार प्रकाशित गरिएको छ । छनौट भएका खेलाडीहरुलाई जेष्ठ १६ गते डोमालाल राजवंशी रंगशाला‚ विर्तामोडमा अन्तिम छनौटका लागि उपस्थित हुन सूचित गरिन्छ ।

20/05/2026

U-18 फुटबल खेलाडी छनौट सम्बन्धी अत्यन्त जरुरी सूचना
गत जेष्ठ ई र ३ गते भएकाे प्रारम्भिक चरणको छनौट प्रक्रियाबाट छनौट भएका खेलाडीह्यरुको विवरण

Want your business to be the top-listed Gym/sports Facility in Jhapa District?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address

Birtamode
Jhapa District