Body Garage

Body Garage

Share

A place where great shape is an authentic passion.

26/08/2026

बिर्तामोडमा आगामी असोज २० र २१ गते तेस्रो संस्करणको ‘मिस्टर कञ्चनजंघा खुला पुरुष तथा महिला राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता’हुन लागेको सबैलाई जानकारी नै छ ।

यस राष्ट्रिय प्रतियोगितामा देशभरका उत्कृष्ट खेलाडीहरूको सहभागिता रहनेछ । शारीरिक सुगठन खेलको विकास र नयाँ प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने उद्देश्यले आयोजना हुन लागेको यो प्रतियोगिता सफल बनाउन तपाईंहरूको साथ र सहभागिता आवश्यक छ ।

आउनुहोस्, असोज २० र २१ गते बिर्तामोडमा भेटौँ।
मिस्टर कञ्चनजंघा राष्ट्रिय प्रतियोगिता – २०८३, भव्य बनाऔँ !

23/08/2026

fans Body Garage birtamode jhapa 💪

22/08/2026

fans Ram Dahal Sardha Dahal

21/08/2026

fans Body Garage 💪❤️

20/08/2026

fans Body Garage Sardha Dahal Ram Dahal 💪💪

20/08/2026

# fans Body Garage

19/08/2026

fans Sardha Dahal

19/08/2026

# fans

Want your business to be the top-listed Gym/sports Facility in Jhapa District?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address

Birtamode
Jhapa District
00977

Opening Hours

Monday 04:00 - 21:00
Tuesday 04:00 - 21:00
Wednesday 04:00 - 21:00
Thursday 04:00 - 21:00
Friday 04:00 - 21:00
Sunday 04:00 - 21:00