दमक नगर कराते खेल बिकाश समिती

दमक नगर कराते खेल बिकाश समिती

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from दमक नगर कराते खेल बिकाश समिती, Sports Event, .

25/04/2022
Photos from दमक नगर कराते खेल बिकाश समिती's post 16/03/2022

बिदेश मा रहनुहुने हाम्रा अभिभावक गुरु आदरणीय ,, दमक डोजो का प्रशिक्षक ,करातेका एकसमय का खम्बा राम चाम्लिङ ज्यु बाट दमकमा कराते खेल बिकासमा अतुलनिय सहयोग गर्नु भएकोमा धन्यवाद व्यक्त गर्द छौं ।।।।

Photos from दमक नगर कराते खेल बिकाश समिती's post 13/03/2022

दमक नगरपालिका वडा नम्बर ७ स्थीत सिद्धार्थ बोडिङ्ग स्कुलको सभाहलमा ३ दिवशिय प्रथम दमक मेयर कप राष्ट्र्रिय कराते कप २०७८ खेलकुद प्रतियोगीताको समापन भएको छ । आज एक औंपचाचारिक कार्यक्रम विच समापन भएको कराते खेललाई कराते खेल गत फागुन २७ गतेबाट सञ्चालन भएको हो । उक्त खेलमा नेपालभरिका स्थानिय तहबाट प्रतिनिधित्व गर्दैं राष्ट्र्रिय स्तरका खेलाडीहरु गरि २ सय भन्दा बढि महिला तथा पुरुष करातेका खेलाडीहरु सहभागी भएका थिए । खेलको प्रतिष्पर्धाबाट ५० केजी महिलाको तर्फबाट आयोजक श्रद्धा मगर प्रथम , अर्जुनधाराकी सुनिता राई द्धितिय, धनगढीकी रञ्जीता रावल र धरानकी प्राप्ती राई तृतिया भएका हुन् भने ५५ केजी महिलाका तर्फबाट गोलबजारकी सविना मगर प्रथम् ,मेची नगरनगरकी लक्ष्मी मगर द्धितिय , त्रियुगाकी आशा तिम्सीना र आयोजक दमककी सेन्मी राई तृतिया भएका छन । ५५ केजी प्लस महिलातर्फबाट भने गोलबजारकी प्रतिक्षाले तामाङ्ग प्रथम् , गोलबजारकैं पविना शाही द्धितिय , वीरतामोडकी मेनुका मगर र धनगढीकी अञ्जली चौंधरी तृतिया भएका हुन् । ६० केजी प्लस पुरुषको प्रतिष्पर्धामा गोलबजारका सरोज पासवान प्रथम् , धरानका रोहित बास्कोटा द्धितिय , मेची नगरका किरण खड्का र बेलवारीका संयोग राई तृतिया भएका हुन । विजेताहरुलाई मेडल र प्रमाण पत्रबाट पुरस्कृत गरियो भने बेष्ट फाईटर उमनको उपादीसंगैं ट्रफी हात पार्न सफल आयोजक दमककी श्रद्धा मगर भइन भने बेष्ट फाईटर मेनमा धनगढीका अपिल शाह भए । सर्वाधिक मेडलका आधारमा गोलबजारको टिम बेष्ट टिम प्रथम , धनगढी दोश्रो र धरान तृतिय भएर ट्रफी हातपार्न सफल भए । खेलमा राष्ट्र्रिय अन्तराष्ट्र्रि स्तरका ५० भन्दा बढी अम्पायरको उपस्थीति रहेको आयोजकका प्रचार विभागका सञ्जय रौंनियरले बताउनुभयो ।
Bimal Khatiwada
Sanjay Rauniyar

13/03/2022

प्रथम दमक मेयर कप रास्ट्रीय कराते प्रतियोगिता २०७८
समापन कार्यक्रम मा उपस्थित भइ दिन गर्नको लागि हार्दिक निमन्त्रणा गर्दछौ
समय ११ बजे
स्थान सिद्धार्थ बोर्डिङ स्कुल
दमक ७

Photos from दमक नगर कराते खेल बिकाश समिती's post 13/03/2022

THANKS NextEra Energy Resources Bimal Khatiwada

11/03/2022

Time 2 pm

10/03/2022

See u tomorrow

Want your business to be the top-listed Gym/sports Facility?

Telephone

Website