27/08/2026
रसुवाको भोटेकोशी बाढीमा हराईरहेका हरु सकुशल भेटियोस घाइते हरुलाई स्वाथ्य लाभको कामना अनि मृत्यु हुनुहुने सम्पुर्णमा हार्दिक श्रद्धाञ्जली🌹अर्पण गर्दछौं
अनि यो बिपत्तिको बिकराल परिस्थितिमा सम्पुर्ण मा सकेको सहयोगमको अपिल समेत गर्दछौं।🙏
विपत्ति परेको बेला ठूलो कुरा होइन, सानो सहयोगले पनि कसैको जीवनमा ठूलो अर्थ राख्न सक्छ।
आज पीडामा रहेका परिवारहरूलाई हाम्रो साथ, सहयोग र हौसला चाहिएको छ
सहयोग रकमले होइन, मनले ठूलो हुन्छ।
आउनुहोस्, यो कठिन समयमा पीडितहरूसँग उभिऔँ। 🇳🇵
सक्नेले सहयोग गरौँ, नसक्नेले यो सन्देश फैलाऔँ।🇳🇵