09/08/2026
कहिलेकाहीँ... हाम्रो लागि सानो सहयोग जस्तो लाग्ने रकमले... कसैको जीवनमा ठूलो आशा जगाउन सक्छ। 🙏
इलाम, देउमाई नगरपालिका–१, चमैता निवासी... दुई वर्षीया नानी सुनिसा मगर अहिले बोन म्यारो ट्रान्सप्लान्टका लागि पाटन अस्पताल, ललितपुरमा उपचाररत छिन्।
उनी हाम्रो एक साथीको छोरी हुन्...
र अहिले उनको परिवार आफ्नो नानीलाई निको पार्ने आशामा अस्पतालमा छ।
तर... परिवारको आर्थिक अवस्था कमजोर भएकाले उपचारको खर्च जुटाउन निकै कठिन भइरहेको छ।
त्यसैले आज... हामी तपाईंहरूसामु एउटा अनुरोध लिएर आएको छौ। 🙏
नानी सुनिसाको उपचारका लागि... तपाईंले सक्नुहुन्छ भने आर्थिक सहयोग गरिदिनुहोस्।
र सहयोग गर्न नसक्ने अवस्था छ भने पनि... कृपया यो भिडियो एकपटक शेयर गरिदिनुहोस्।
तपाईंको एउटा शेयर... सायद त्यस्तो व्यक्तिसम्म पुग्न सक्छ... जसले नानीको उपचारमा ठूलो सहयोग गर्न सक्नुहुन्छ। ❤️
हामी सबै मिलेर... यो सानो नानीको उपचारमा केही भए पनि साथ दिऔँ।
सम्पर्क नम्बर — ९८६३६०२४८१
बाबु — अनिस मगर
आमा — सुशिला तामाङ
🙏 तपाईंको सानो सहयोग... नानी सुनिसाको परिवारका लागि ठूलो आशा बन्न सक्छ।
सहयोग गरौँ... शेयर गरौँ... र एउटा नानीको जीवन बचाउने अभियानमा साथ दिऔँ। ❤️🙏