जिल्ला फुटबल संघ इलाम

  • Home
  • Nepal
  • Ilam
  • जिल्ला फुटबल संघ इलाम

जिल्ला फुटबल संघ इलाम Support and promote Football �

काठमाडौं मा हुने अन्तिम छनौटका लागि कोशी प्रदेश बाट छनौट भएका इलामका निम्न यु-१५ का खेलाडी हरुको नामावली छनौट भएका सम्पु...
30/08/2026

काठमाडौं मा हुने अन्तिम छनौटका लागि कोशी प्रदेश बाट छनौट भएका इलामका निम्न यु-१५ का खेलाडी हरुको नामावली
छनौट भएका सम्पुर्ण खेलाडी हरुलाई भदौ १७ बिहान ८ बजे सातदोबाटो स्थित एन्फा हाउसमा उपस्थित गराईदिनुहुन सम्पुर्ण अभिभावक ज्यु हरुमा अनुरोध गर्दछौं।⚽️🙏

29/08/2026

कोशी प्रदेश स्तरिय यु-१५ खेलाडी छनौट कार्यक्रम
२०८३/५/१३ गते
@एन्फाएकेडेमी धरान।⚽️

27/08/2026

रसुवाको भोटेकोशी बाढीमा हराईरहेका हरु सकुशल भेटियोस घाइते हरुलाई स्वाथ्य लाभको कामना अनि मृत्यु हुनुहुने सम्पुर्णमा हार्दिक श्रद्धाञ्जली🌹अर्पण गर्दछौं
अनि यो बिपत्तिको बिकराल परिस्थितिमा सम्पुर्ण मा सकेको सहयोगमको अपिल समेत गर्दछौं।🙏
विपत्ति परेको बेला ठूलो कुरा होइन, सानो सहयोगले पनि कसैको जीवनमा ठूलो अर्थ राख्न सक्छ।
आज पीडामा रहेका परिवारहरूलाई हाम्रो साथ, सहयोग र हौसला चाहिएको छ
सहयोग रकमले होइन, मनले ठूलो हुन्छ।
आउनुहोस्, यो कठिन समयमा पीडितहरूसँग उभिऔँ। 🇳🇵
सक्नेले सहयोग गरौँ, नसक्नेले यो सन्देश फैलाऔँ।🇳🇵

25/08/2026
24/08/2026

Football unites the world-give every talent a chance (बिस्वलाई फुटबलले जोड्छ-हरेक प्रतिभालाई एक अवसर दिऔँ
FIFA U-15"world cup and festival (azerbaijan) 2026 का लागि खुला खेलाडी छनौट कार्यक्रम इलाम
मिति २०८३/५/६ गते शनिबार
समय बिहान ११:बाट
स्थान: ठूलो टुंडिखेल इलाम
आयोजक: जिल्ला फुटबल संघ इलाम

23/08/2026

Ilam⚽️

यु-15 छनौट कार्यक्रम 2083 इलाम।⚽️☘️🌿
23/08/2026

यु-15 छनौट कार्यक्रम 2083 इलाम।⚽️☘️🌿

Address

Mechi Highway
Ilam

Website

Alerts

Be the first to know and let us send you an email when जिल्ला फुटबल संघ इलाम posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category