30/08/2026
गोरखा नगरपालिका भित्रका यु-१५ का खेलाडीहरुले आफ्नो आफ्नो वडा मार्फत टिम दर्ता गराउनु हुन हार्दिक जानकारी गराउदछौ।
Welcome to the official page of The ocean club.A club based in hilly district Gorkha,Nepal focused in youth football development.
The ocean club is a local based club in hilly district Gorkha.It is the first club in Gorkha to start a youth football training.It also launches its programme for the development of the football.It is flourishing its effect in society by making people aware of the bad things and uniting people for the development of the own place.
30/08/2026
गोरखा नगरपालिका भित्रका यु-१५ का खेलाडीहरुले आफ्नो आफ्नो वडा मार्फत टिम दर्ता गराउनु हुन हार्दिक जानकारी गराउदछौ।
एसियन पेन्ट्स च्याम्पियन्स कप २०२६
केन्द्रबाट आएको यस सुचना अनुसार भोलि बाट हुने तय भएको प्रतियोगिता अर्को हप्ता सम्मको लागि स्थगित भएको जानकारी गराउदछौ।
सबैमा सादर नमस्कार,
आयोजकहरूसँग आज भएको बैठकपश्चात्, देशका विभिन्न भागमा बाढी र प्रतिकूल मौसमका कारण समुदायहरू प्रभावित भइरहेको वर्तमान विषम परिस्थितिलाई मध्यनजर गर्दै च्याम्पियनसिप तथा ट्रफी टुर (trophy tour) स्थगित गरिएको छ। अब यसलाई ७ सेप्टेम्बर २०२६ (२२ भदौ २०८३) पछि पुनः सञ्चालन गर्ने योजना बनाइएको छ।
यसबाट पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौं र बाढीबाट प्रभावित सम्पूर्ण परिवार तथा समुदायहरूप्रति ऐक्यबद्धता व्यक्त गर्दछौं। हामी मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै प्रभावित सबैमा हार्दिक समवेदना प्रकट गर्दछौं।
- फुटबल समिति
भोलि १३ गते हुने भनिएको यु-१५ फुटबल प्रतियोगिता विशेष कारणवस स्थगित गरिएको छ। अर्को मिति छिट्टै जानकारी गराउनेछौ ।
भाद्र १३ गते शनिबार हुने यु-१५ फुटबल प्रतियोगिता बारे
टिम दर्ता शुल्क :१५०० (एक हजार पाच सय)
दर्ता समय सनिबार ११ बजेसम्म
खेल सुरु : १ बजेबाट
खेलाडिको उमेर २०६७/९/१७ भन्दा पछाडि
अन्य जानकारीको लागि ९८५६०४०८३५,९७६५६२४७८४
27/08/2026
🏆 THE HIMALAYAN DIALOGUE PRESENTS
🎨 ASIAN PAINTS U-18 NATIONAL CHAMPIONSHIP
⚽ Gandaki Province – Girls’ Category
🔥 OFFICIAL TIE SHEET IS HERE! 🔥
The road to glory begins! 💪⚽
Get ready to witness the passion, talent and determination of the next generation of women footballers from Gandaki Province. 💙
🏆 Who will rise to the top?
Let the games begin! 🔥
26/08/2026
GLORY IS COMING CLOSER. 🏆
The symbol every young footballer dreams of lifting is hitting the road.
And soon, it could be coming to your city.
Stay tuned. The journey to Glory begins.
np Ncell SuryaJyoti Life Insurance
25/08/2026
यस क्लबका कार्यसमिति सदस्य श्री मिलन बस्नेत ज्युको आज पर्न गएको जन्मदिनको पावन अवसरमा हार्दिक मगलमय शुभकामना व्यक्त गर्दछौ।
23/08/2026
🏆 गोरखा नगरपालिका अन्तरबिद्यालय लिग २०८३
🏆 Gorkha Municipality Inter-School League 2083
Ocean Club Gorkha र गोरखा नगरपालिका बीचको सहकार्यमा संचालित गोरखा मेयर युवा फुटबल विकास परियोजना अन्तर्गत "अन्तरबिद्यालय लिग २०८३" फुटबल प्रतियोगितामा आफ्नो विद्यालयको प्रतिनिधित्व गर्ने तयारी रहनुहोस्!
✨ विशेषता:
🏫 यु-१३ (केटा)
• जन्म मिति: २०७०।०९।१७ पछि जन्मिएको
👧 छात्रा (केटी)
• कक्षा १० सम्म अध्ययनरत छात्राहरू
📋 साझा नियम:
• लिग र प्लेअफको आधारमा प्रतिस्पर्धा
• प्रत्येक शनिबार र आइतबार खेल संचालन
• न्यूनतम ५ हप्ता खेल सहभागिता
💰 प्रवेश शुल्क:
• एक विधा (केटा वा केटी): रु. ३,००० (तीन हजार मात्र)
• दुवै विधा (केटा + केटी): रु. ५,००० (पाँच हजार मात्र)
📅 महत्वपूर्ण म्याद:
• टिम दर्ता अन्तिम मिति: २०८३ भदौ १८ गतेसम्म
• खेलाडी दर्ता अन्तिम मिति: २०८३ भदौ २४ गतेसम्म
📧 दर्ता गर्ने ठेगाना: [email protected]
📞 सम्पर्क: ९८५६०४०८३५, ९८४१२१४२९०
💳 भुक्तानी विवरण:
खाता नं.: ३०६०१००००५७५४००१ (राष्ट्रिय वाणिज्य बैंक, गोरखा शाखा)
अबको पालो तपाईंको विद्यालयको!
तयारी रहनुहोस्! 🏆⚽
23/08/2026
🏆 गोर्खा नगरपालिका अन्तर वडा यु–१५ फुटबल लिग २०८३
Ocean Club Gorkha द्वारा आयोजित Inter Ward U-15 Football League 2083 मा आफ्नो वडाको लागि खेल्ने तयारी रहनुहोस्!
✨ विशेषता:
• १६ जना सम्मको टोली (जन्म मिति: २०६७।०१।०१ पछि जन्मिएको)
• कक्षा १० सम्मका विद्यार्थीहरूको सहभागिता
• लिग र प्लेअफको आधारमा प्रतिस्पर्धा
• प्रति टोली प्रवेश शुल्क: रु. १५,००० (पन्ध्र हजार मात्र)
• शनिबार/आइतबार (Weekly)
अन्तिम म्याद (टिम दर्ता): २०८३ भदौ १८ गतेसम्म
सम्पर्क: ९८५६०४०८३५, ९८४१२१४२९०
ईमेल: [email protected]
अबको पालो तपाईंको वडाको!
22/08/2026
Double header today
📢 MATCHDAY – SURYODAYA CUP 2083 ⚽🏆
7-A-Side Open Football Tournament
📍 Venue: Chhebetar Football Ground, Gorkha
Our teams are ready to take the pitch today for a double-header! 💙🔥
⚽ FIXTURES
11:00 AM Ghalang Family 🆚 HGFC B
12:00 PM HGFC A 🆚 Thalajung Gorkha
Two teams. Two battles. One badge. Let's go, Hillyfielders! 💪
👇 Drop a 🔥 to support our teams!
🏆 Tag a player who's ready to shine today!