17/06/2025
U-16 6A Side Friendly Match Between
JHARBAIRA 🆚 NARAYANPUR FC
Final Score
JHARBAIRA FC - 6
NARAYANPUR FC - 5
What a game by both teams🔥👏
Jharbaira Youth Club | Narayanpur
A dynamic group of youth united for community growth, culture, and social change.
From events to education, we're shaping a better tomorrow—together.
17/06/2025
U-16 6A Side Friendly Match Between
JHARBAIRA 🆚 NARAYANPUR FC
Final Score
JHARBAIRA FC - 6
NARAYANPUR FC - 5
What a game by both teams🔥👏
The best episode of life💞.
❤️
14/04/2025
🎊🌺 नयाँ वर्ष 2082 को हार्दिक शुभकामना! 🌺🎊
झIरबैरा युथ क्लब परिवारको तर्फबाट सम्पूर्ण स्थानीयवासी, शुभचिन्तकहरू, र देश/विदेशमा रहनुभएका नेपालीहरूमा सुख, शान्ति, स्वास्थ्य र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
🕊️
हामीले हिजोका दिनहरूबाट सिक्दै, आजको प्रेरणालाई बोकेर
र आगामी दिनहरू अझ उज्ज्वल बनाउने लक्ष्यका साथ
नयाँ वर्ष 2082 लाई स्वागत गरौं।
🤝
2082 मा पनि हामी
👉 समाजसेवा,
👉 युवाशक्तिको विकास,
👉 शिक्षा, खेलकुद, संस्कृति र
👉 समावेशी सहभागितामार्फत
हाम्रो समुदायलाई अझ समुन्नत र एकताबद्ध बनाउने प्रतिवद्धता दोहोर्याउँछौं।
🌱
"सकारात्मक सोच, सशक्त समाज"
यही मूल मन्त्रका साथ अगाडि बढ्दै
झरबैरा युथ क्लब तपाईंहरू सबैको साथ र समर्थनमा
2082 मा नयाँ कार्यक्रम, उत्साह र जिम्मेवारीका साथ लाग्ने छ।
🎉 फेरि एकपटक —
शुभकामना नयाँ वर्ष 2082 को!
सधैं मुस्कान, माया र आत्मियता कायम रहोस्।
#समाजको_लागि_युवा
🔥 Welcome to the Jharbaira Youth Club Family! 🔥
Yo journey aba start bhayo — with unity, energy, and BIG dreams! 💥
Hamro goal simple chha: Community lai uplift garne, youths lai empower garne, ra fun pani garne 🎯🙌
Sabai new members lai Dherai dherai welcome!
Let’s make memories, do awesome work, and show what Jharbaira can do! 💚