देसमा अहिले एकता को आवश्यकता छ सरकार ले पनि काम गरिरखेको छ ।🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
MBC VLOGS Fitmin🙂🙏
Vid. Social Media
Cricket lover Nepal
Sports Lover and digital creater,Cricket/football ,News and media company
02/08/2026
हाम्रो माननीय हर्क साम्पाङले पनि के के बोल्नुहुन्छ बोल्नुहुन्छ l😁😁😁 के भन्नू 😂😂😂😂
02/08/2026
जन्मदिनको धेरै धेरै शुभकामना🎁Happy Birthday to the Popular Nepali Cricketer Sandeep Lamichhane.�🎁🎁🎁🎁🎁🎁🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
29/07/2026
नेदरल्यान्ड दबाब मा
ललित ले दिलाय चौथो wicket 👍️👍️👍️
29/07/2026
आज नेपाल ले अन्तिम खेल्मा जित निल्काल ला त? कमेन्ट् गर्नुहोला?
27/07/2026
तेस्रो खेलमा पनि नेपाल नामिबियासँग ३ रनले पराजित भएको छ।
27/07/2026
आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपाल लगातार तेस्रो खेलमा पराजित भएको छ । नामिबिया संग नेपाल ३ रनको पराजित भएको हो । के भन्नुहुन्छ आजको खेलबारे ? सट बल नै खेल्न नसक्ने हाम्रो खेलाडी हरुले l
येस्तरी कस्तरी हुन्छ 😥😪😪😪
27/07/2026
नेपाल खराब स्थितिमा चारैजना ब्याट्सम्यान सर्ट बलमा आउट भएका छन्। सर्टबल खेल्नै नसक्ने भए हाम्रा खेलाडीहरुले😥😥😥😪😪😪🇳🇵🇳🇵
27/07/2026
:OUT! wicket for Nepal . सोमपाल कामिले भान लिंगेनलाई बोल्ड गर्दै पहिलो विकेट दिलाएका छन्। ।
27/07/2026
आज हाम्रो कप्तान को ब्याट बाट कति रन आउला ?
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Ghorahi
22400