Sangam YUWA CLUB

Sangam YUWA CLUB

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sangam YUWA CLUB, Sports Club, Dharan 17, Sangam Chowk, Dharan.

Photos from Sangam YUWA CLUB's post 20/03/2026

हाम्रो संगम चोकमा बोर्ड हाल्ने काम सम्पन्न भएको छ। सहयोगी हातहरुलाई धेरै धेरै धन्यवाद।
जय युवा। जय देश।

25/02/2026

2082/11/07 बाट हुँदै गरेको 1st SANGAM OPEN FOOTBALL KNOCKOUT TOURNAMENT 2082 को लागि हामिलाई सधै साथ हौसला दिनु हुने दाजु हाल मलेसियामा रहनु भएको राम राई ज्यू को तर्फ बाट Rs 5000/- सहयोग गरिदिनु भएकोमा धन्यवाद।

25/02/2026

2082/11/07 बाट हुँदै गरेको 1st SANGAM OPEN FOOTBALL KNOCKOUT TOURNAMENT 2082 को लागि यसै चोकका हाल मलेसियामा रहनु भएको मनकुमार राई ज्यू को तर्फ बाट Rs 5055/- सहयोग गरिदिनु भएकोमा धन्यवाद।

24/02/2026

Sangam Yuwa Club द्वारा आयोजित 2082/11/07 बाट सुरु हुन गइरहेको 1st SANGAM FOOTBALL KNOCKOUT TOURNAMENT का लागि हामिलाई सधै साथ र हौसला दिनु हुने अमुल राई ज्यू बाट हामीलाई rs5005/- सहयोग गरिदिनु भएकोमा धन्यवाद व्यक्त गर्न चाहन्छौ।

24/02/2026

Sangam Yuwa Club द्वारा आयोजित 2082/11/07 बाट सुरु हुन गइरहेको 1st SANGAM FOOTBALL KNOCKOUT TOURNAMENT का लागि हामिलाई सधै साथ र हौसला दिनु हुने विमल श्रेष्ठ ज्यू बाट हामीलाई Rs3500/- सहयोग गरिदिनु भएकोमा धन्यवाद व्यक्त गर्न चाहन्छौ।

24/02/2026

Sangam Yuwa Club द्वारा आयोजित 2082/11/07 बाट सुरु हुन गइरहेको 1st SANGAM FOOTBALL KNOCKOUT TOURNAMENT का लागि हाल कतारम रहनु भएको र हामिलाई सधै साथ र हौसला दिनु हुने संजीव चाम्लिङ राई ज्यू बाट हामीलाई Rs5000/- सहयोग गरिदिनु भएकोमा धन्यवाद व्यक्त गर्न चाहन्छौ।

24/02/2026

Sangam Yuwa Club द्वारा आयोजित 2082/11/07 बाट सुरु हुन गइरहेको 1st SANGAM FOOTBALL KNOCKOUT TOURNAMENT का लागि हामिलाई सधै साथ र हौसला दिनु हुने राज राई ज्यू बाट हामीलाई Rs2100/- सहयोग गरिदिनु भएकोमा धन्यवाद व्यक्त गर्न चाहन्छौ।

24/02/2026

Sangam Yuwa Club द्वारा आयोजित 2082/11/07 बाट सुरु हुन गइरहेको 1st SANGAM FOOTBALL KNOCKOUT TOURNAMENT का लागि हामिलाई सधै साथ र हौसला दिनु हुने रबिन राई ज्यू बाट हामीलाई Rs7010/- सहयोग गरिदिनु भएकोमा धन्यवाद व्यक्त गर्न चाहन्छौ।

20/02/2026

कृष्ण राईको संगम युवा क्लबका लागि गरिएको सुन्दर गोल।

20/02/2026

सविन राईको तेस्रो सुन्दर गोल।

Want your business to be the top-listed Gym/sports Facility in Dharan?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address

Dharan 17, Sangam Chowk
Dharan