जुन कप्तान र टोलीलाई बिस्वकप लिग २ मा उत्कृष्ट प्रदर्शन गरेर राम्रो अन्कको साथ एकदिवसीय बिस्वकप क्वालिफायरमा स्थान बनाओस र बिस्वकप खेलोस भनेर बिस्वास गरिएको थियो त्यही टिम, कप्तान र कोचले नेपालको एकदिवसीय मान्यता नै धरापमा पार्दिए। अब रहेका ४ खेल नेपालको एकदिवसिय मान्यता जोगाउनलाई हो न कि सिक्नलाई। त्यसैले क्यानले धेरै सोच बिचार गरेर टिम सेलेक्सन गरोस।
Sports Updates
नेपाली खेलकुद सम्बन्धी सम्पुर्ण जानकारिको लागि हाम्रो पेजलाई फलो गर्नुहोला।
21/07/2026
ICC CWC LEAGUE 2 अतर्गत नेपालले टस हारेर नामेबिया बिरुद्ध ब्याटिङ्गको निम्ता पाएको छ। नेपालले कति रनको लक्ष प्रस्तुत गर्ला त ?
08/07/2026
नेपाल क्रीकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्द र सचिब पारस खड्काले ICC Annual Conference 2026 मा सहभागीता जनाएका छन। उक्त सम्मेलन ४ दिन सम्म चल्ने छ।
यस सम्मेलनमार्फत नेपालले ICC बाट थप सहयोग, अन्तर्राष्ट्रिय द्विपक्षीय शृंखला तथा नेपाल प्रिमियर लिग (NPL) लाई विश्वसामु प्रवर्द्धन गर्ने महत्वपूर्ण छलफल्हरु अगाडि बढाउने अवसर पाएको छ।
07/07/2026
👑 Happy Birthday, Captain Cool! Your legacy isn't just written in records—it's etched in the hearts of millions. Forever our Thala. 💛🏏🎂
07/07/2026
Strategy. Brotherhood. Determination.
The Tigers & Rhinos are all set to roar and hunt in SBL NPL Season 3. 🔥
,
🤝
05/07/2026
SBL NPL 3 को Mini- Auction भोलि दिउँसो ३:४५ बाट सुरु हुनेछ। Auction को प्रत्यक्ष प्रसारण NPL youtube Channel बाट गरिने छ।
03/07/2026
SBL NPL Season 3 को लागि Sudurpaschim Royals ले Red Bull Energey Drinks लाई Title Sponsor को रुपमा अनुबन्ध गरेको छ।
03/07/2026
फुटबलका समर्थकहरुले पुस्तौ-पुस्तासम्म याद राख्ने तस्बिर
🤝
03/07/2026
Siddartha Bank NPL SEASON 3
Mini- Auction को लागि अब मात्र ३ दिन बाकी ।
03/07/2026
ल है Sudurpaschim Royals ले आज बेलुकासम्मको केही ठूलो खबर सार्बजनिक गर्ने तयारी गरेको छ ? सु.प. का समर्थकहरु कत्तिको उत्साहित हुनुहुन्छ त ?
Click here to claim your Sponsored Listing.