सूचना
अविरल वर्षाका कारण विद्यालयको खेलमैदान जलमग्न भएको हुँदा अर्को सूचना जारी नभएसम्म क्रिकेट अभ्यास स्थगित गरिएको सम्बन्धित सबै खेलाडी तथा अभिभावकहरूलाई जानकारी गराइन्छ।
AVN Cricket Club
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from AVN Cricket Club, Sports Team, Dhangadhi-5, Dhangadhi.
सूचना!
मिति २०८३/०३/०९ गतेदेखि २०८३/०३/१२ गतेसम्म विद्यालय बिदा भए पनि क्रिकेट अभ्यास भने नियमित रूपमा यथावत् सञ्चालन हुनेछ। सम्पूर्ण खेलाडीहरूलाई हरेक दिन साँझ ५:३० बजे निर्धारित समयमा खेलको साप्ताहिक समयतालिका अनुसार उपस्थित हुन जानकारी गराइन्छ।
बार अवस्था
आइतबार क्रिकेट हुने
सोमबार क्रिकेट हुने
मङ्गलबार क्रिकेट नहुने
बुधबार क्रिकेट हुने
बिहीबार क्रिकेट नहुने
शुक्रबार क्रिकेट हुने
शनिबार क्रिकेट हुने
उपरोक्त समयतालिकाअनुसार नियमित रूपमा उपस्थित भई प्रशिक्षण तथा खेल गतिविधिमा सहभागी हुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ।
सूचना!
सम्पूर्ण सम्बन्धित विद्यार्थी, अभिभावक तथा सरोकारवालाहरूलाई २०८३ साल असार २ गतेदेखि लागू हुने गरी क्रिकेट प्रशिक्षण/खेलको साप्ताहिक समयतालिका निम्नानुसार निर्धारण गरिएको जानकारी गराइन्छः
बार अवस्था
आइतबार क्रिकेट हुने
सोमबार क्रिकेट हुने
मङ्गलबार क्रिकेट नहुने
बुधबार क्रिकेट हुने
बिहीबार क्रिकेट नहुने
शुक्रबार क्रिकेट हुने
शनिबार क्रिकेट हुने
उपरोक्त समयतालिकाअनुसार नियमित रूपमा उपस्थित भई प्रशिक्षण तथा खेल गतिविधिमा सहभागी हुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ।
सूचना !!
यस विद्यालयद्वारा सञ्चालन भइरहेको क्रिकेट खेलको अभ्यासमा सहभागिता जनाइरहनु भएका सम्पूर्ण विद्यार्थीहरूलाई जानकारी गराइन्छ कि आजको मितिदेखि अर्को सूचना जारी नभएसम्म प्रत्येक सोमबार क्रिकेट अभ्यास सञ्चालन नहुने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Dhangadhi