Happy birthday young boy 🎈🎉🎁
Saliman Tamang
Singla Young Star FC
Singla Young Star FC ⚽ (Official)
Jharlang, Dhading
Local football since 2078
Match updates • Player stories • Original reels
#SYSFC #SinglaYoungStarFC
भोलि Waka जाने को को छ ?
13/04/2026
Champions 🔥❤️
10/04/2026
Share please
माननीय खेलकुद मन्त्रीज्यू,
नमस्कार।
म(आफ्नो नाम) नेपाली फुटबलप्रेमीको हैसियतले तपाईंलाई यो ईमेल लेख्दै छु। हाल All Nepal Football Association (ANFA) मा देखिएको विवाद, हस्तक्षेप र अस्थिरताका कारण FIFA बाट नेपालमाथि प्रतिबन्ध लाग्ने जोखिम बढ्दै गएको छ भन्ने चिन्ता व्यक्त गर्न चाहन्छु।
यदि FIFA ले नेपाललाई प्रतिबन्ध लगायो भने:
नेपाली राष्ट्रिय टोली अन्तर्राष्ट्रिय प्रतियोगिताबाट बाहिरिनेछ
खेलाडीहरूको करियरमा गम्भीर असर पर्नेछ
अन्तर्राष्ट्रिय सहयोग, फन्डिङ र विकास कार्यक्रम बन्द हुनेछन्
समग्र नेपाली फुटबलको भविष्य नै जोखिममा पर्नेछ
त्यसैले, विनम्र अनुरोध छ कि मन्त्रालयले तुरुन्तै निम्न कदम चालोस्:
ANFA भित्रको विवाद समाधान गर्न स्वतन्त्र र पारदर्शी प्रक्रिया अपनाउने
FIFA को नियम र मापदण्ड पूर्ण रूपमा पालना गर्ने
कुनै पनि राजनीतिक वा बाह्य हस्तक्षेप रोक्ने
सम्बन्धित सबै पक्षसँग समन्वय गरी दीर्घकालीन समाधान निकाल्ने
हामी नेपाली फुटबल समर्थकहरू चाहन्छौं कि हाम्रो देशले अन्तर्राष्ट्रिय स्तरमा सम्मानजनक रूपमा प्रतिस्पर्धा गरोस्। त्यसका लागि सरकारको सक्रिय भूमिका अत्यन्त आवश्यक छ।
यस विषयमा गम्भीर ध्यान दिनुहुनेछ भन्ने अपेक्षा राख्दछु।
धन्यवाद।
नेपाली फुटबल जिवित होस भन्ने चहानुहुने सम्पुर्णलाई माननीय खेलकुद मन्त्री Sasmit Pokharelज्युको आधिकारीक सम्पर्क [email protected] मा सबैले email गरेर दबाब दिनुहोला जय देश जय नेपाली फुटबल 🙏⚽️🇳🇵
Champagne league Night
Barcelona
vs
Atletico
No love just focus on your dream
Football lover
Photo session 📸 Rozalie Magar
Football match hilights skill
27/03/2026
Good news
Very first statement from our very new sports minister Sasmit Pokharel. 🤩
Who know him and play Like Messi or Ronaldo ? Local boys football skill
Funny goal skills local boys
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Dhading
46100