Nimayal Youth Club

Nimayal Youth Club

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nimayal Youth Club, Sport & recreation, Aathabis 03 Dailekh, Dailekh.

20/08/2026

मोबाइलको gallery हेर्दै गर्दा केही समय अगाडी नानीको आवाज कैद गरेको रैछु!! 🖼️
नानीको सपना ठूलो भएपछि गायक बन्ने रैछ 🎶
ऊ त एउटा प्रतिनिधि पात्र मात्र हो!! गाउँघरमा कला भएको तर platform न पाएको धेरै पात्रहरू छन् जहाँ उनीहरूको कतै पहुँच हुदैन!!
कस्ताे लाग्छ सुनेर साथ दिनुहोला 🙏😍
#चेली

19/08/2026

आठबिस नगरपालिक वडा नं. ३ Jakshi Youth Club(JYC) द्वारा सञ्चालित Jakshi Cricket Cup(JCC) Season 2 को लागी हार्दिक शुभकामन JYC TEAM लाई 💐
एकता, सामाजिक सद्भाव र भाइचाराको सम्बन्ध कायम राख्न तथा प्रतिभावान खेलाडीको कला प्रस्फुटन गराउन खेलकूदमा सहभागिता भई JCC CUP 2083 लाई भव्य रूपमा सफल पारौं!! 😍🙏
JYC💐
's go Nimayal Youth boys हामी तयार छौं 💚😊

14/08/2026

निर्माणाधीन झोलुङ्गे पुलको लागि संलग्न जनप्रतिनिधी, ठेकेदार तथा श्रमजिवी वर्गमा उच्च सम्मान तथा धन्यवाद ज्ञापन गर्दछौं!! 🙏💚

आठबीस नगरपालिका–३, निमायलमा निर्माणाधीन झोलुङ्गे पुल निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ।
वर्षायाममा आवतजावत सँगै घाँस–दाउरा ओसारपसार गर्दा स्थानीयवासीले झेल्दै आएको समस्या अब सहज हुने अपेक्षा गरिएको छ। पुल सञ्चालनमा आएपछि निमायलवासीको दैनिक आवतजावतमा थप सुविधा पुग्नेछ।
हाम्रो जाक्सी / Hamro Jaxi

13/08/2026

विभिन्न माध्यमवाट जानकारी प्राप्त अनुसार लम्की चुहा नगरपालिका वडा नम्बर ६ बाउनपुर निवासी हाल महाराष्ट्र पुनाको भ्याक्रेनगर बस्दै आएका बुवा पर्से कामी र आमा नामसरा कामी को छोरा देवराज बिकले दुईटा बच्चा र आफूसँग रहेकी श्रीमती तारा बिकबाट दुईटा छोरा साथमा हुँदाहुँदै फेरि महाराष्ट्र पुनाको हडप्सर मा आफ्नो बालबच्चालाई छोडी अर्को परस्त्री सँग सम्बन्धमा रही हाल फरार भएको जानकारी प्राप्त भएको हुँदा पिडित तथा हाम्रो निमायलको चेली लाई न्याय दिन तथा साथ सहयोग गर्नको लागि हार्दिक अपिल गर्दछौं!!
यो विषयमा सम्बन्धीत निकायको ध्यान जाहोस??
पिडितले चाँडै न्याय पाहोस् 🙏
पिडित व्यक्तिको सम्पर्क नम्बर 9637673865
#फरार व्यक्तिको तस्बिर comment मा छ।।

12/08/2026

BEST WISHES JYC !!
LET'S ROCK 😍❤️

Season 2 loading........
JCC CUP 🏏

10/08/2026

आठबिस नगरपालिक वार्ड नं ३ निमायलमा अवस्थित झरना स्थानीय भाषा अनुसार धुक्काने छडा भनेर चिनिन्छ!!
मन नै लोभ्याउने, हेर्दै आकर्षक लाग्ने यो झरना आन्तरिक तथा बाह्य पर्यटकको लागि सम्भावना बोकेको स्थान हो!!
Note:- यो स्थान पुग्नको लागि बाटो सहज र फराकिलो बनाउन स्थानीय तथा वडा सरकारबाट आवश्यक पहल गरिदिन अनुरोध 🙏
📷🎦:- Kamal Baduwal(kushal)
💚
ा😊

08/08/2026

दैलेख जिल्ला आठबिस नगरपालिक वार्ड नं. ३ अन्तर्गत पर्ने गाउँहरू तथा हाम्रो लागि गौरवको क्षण हो!!
सडक निर्माण तथा स्तरोन्नतिको काम तीव्र गतिमा अघि बढिरहेको छ!!
Nimayal Youth Club को तर्फबाट यस सडक निर्माणमा संलग्न सम्पुर्ण Team(जनप्रतिनिधी, ठेकेदार, कामदार) तथा सम्बन्धित निकायहरु प्रति उच्च सम्मान तथा धन्यवाद ज्ञापन गर्दछौं।🙏
😍
Youth Club 🙏💚

30/07/2026

सयौं थुँगा फूलका हामी एउटै माला नेपाली 🇳🇵
धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राखौं!! 💚

26/07/2026

Nimayal जहाँ हामीले धर्तिमा पहिलो सास फेरेका थियौं!!
हाम्रो बालापन बितेको थियो। हाम्रो मातृभूमि, हाम्रो गौरव 💚

📷 🎦 :⁠-⁠) Gaurab Chhetri

19/07/2026

सन्दर्भ:- आठविस नगरपालिक 03 निमायल
गाउँघरका आयोजना ठेक्का पट्टामा ज्याला मजदुरी गरिखाने महिला, पुरुषलाई ठेकेदार भनाउँदाहरुले विभिन्न काममा लगाई अन्तिममा हिसाब नगरी बेवास्था गर्ने, काम गरेको कसैको पूरा पैसा नदिने, फरार हुने जस्तो प्रवृत्ति धेरै देखिएको र काम गरेर आफ्नो जिविकोआर्जन गरी खाने लाई काम गरेर पनि ज्याला न पाउँदा धेरै जनगुनासो आएको र आफ्नो पिडा व्यक्त गरेकोले सम्बन्धित निकायको ध्यान जाहोस्।
नोट:- साधारण ज्याला मजदुर गरी खाने महिला पुरुषलाई ठग्ने काम बन्द गरियोस्।

Want your business to be the top-listed Gym/sports Facility in Dailekh?

Click here to claim your Sponsored Listing.

Location

Website

Address

Aathabis 03 Dailekh
Dailekh