21/05/2026
श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, आठबीस नगरपालिका–३, कुमालखाडा, दैलेखमा जाक्सी युवा क्लबद्वारा पिपल चौतारा निर्माण कार्य भइरहेको छ।
सामाजिक तथा धार्मिक महत्व बोकेको यस कार्यले विद्यालय परिसरको सौन्दर्य वृद्धि गर्नुका साथै विद्यार्थी, शिक्षक तथा स्थानीयवासीलाई आराम, भेटघाट र विश्राम गर्ने उपयुक्त स्थान प्रदान गर्ने विश्वास लिइएको छ।
✍️जाक्सी युवा क्लब
14/04/2026
नयाँ वर्ष २०८३ को सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना!🎉❤️🙏
भगवानको कृपा, शान्ति र सद्भावले तपाईंको जीवन सधैं उज्यालो र सुखमय बनोस्।
2083
23/03/2026
Happy Birthday,Treasurer of Jyc ! 🎂🎉❤️
On this special day, we wish you good health, happiness and prosperity!! - Best wishes, Jaksi Youth Club Family.
👊
09/03/2026
Congratulations to the Indian Cricket Team 🏆👏
05/03/2026
भारत फाइनलमा प्रवेश !🇮🇳🎉🏏
JAKSI YOUTH CLUB
04/03/2026
न्युजिल्यान्ड फाइनलमा प्रवेश : 🏏🇳🇿
04/03/2026
मध्यपूर्वमा चर्किएको तनावका कारण लिग-२ क्रिकेट अन्तरगत नेपालले खेल्ने आगामी त्रिकोणात्मक श्रृंखला स्थगित भएको छ ।
24/02/2026
Warmest congratulations!🎉❤️
England win the Super Eight game by two wickets.
JAKSI YOUTH CLUB
24/02/2026
Lucknow Super Giants unveils their brand new logo ❤️🏏
Follow : JAKSI YOUTH CLUB 💚🏏
19/02/2026
प्रजातान्त्रिक आचरण ,संस्कार र व्यवहारको अवलम्बन गरौं।राष्ट्रिय प्रजातन्त्र दिवसको सम्पूर्णमा हार्दिक शुभकामना !🕊️❤️
JAKSI YOUTH CLUB