परिवर्तन का लागि युवा -चैनपुर

  • Home
  • Nepal
  • Chainpur
  • परिवर्तन का लागि युवा -चैनपुर

परिवर्तन का लागि युवा -चैनपुर Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from परिवर्तन का लागि युवा -चैनपुर, Stadium, arena & sports venue, Chainpur, Chainpur.

21/08/2026

🎭🎶 हिलेजात्राको अवसरमा बृहत् सांगीतिक धमाका! 🎶🔥

📅 भदौ १४ गते
📍 चैनपुर टुँडिखेल
⏰ दिनको ३ बजे

🎤 राष्ट्रिय तथा स्थानीय कलाकारहरूको विशेष प्रस्तुति
🎵 गीत, संगीत, नृत्य तथा भरपूर मनोरञ्जन
🎉 हिलेजात्राको रौनकसँगै भव्य सांगीतिक कार्यक्रम!

✨ आयोजक: चैनपुर समाज सेवा
🤝 विशेष सहयोगी: परिवर्तनको लागि युवा तथा नेवा देय दवु

❤️ सम्पूर्ण चैनपुरवासी तथा संगीतप्रेमी महानुभावहरूमा हार्दिक उपस्थितिको निमन्त्रणा!

🔥 आउनुहोस्, हिलेजात्राको अवसरमा राष्ट्रिय तथा स्थानीय कलाकारसँगै सांगीतिक धमाकामा रमाऔँ! 🎶

🙏 सबैमा नमस्कार 🙏हाम्रा मित्र टंक रोक्काका का श्रीमती  सुस्माको उपचार काठमाडौंस्थित सिभिल अस्पताल, नयाँ बानेश्वरमा १ महि...
04/01/2026

🙏 सबैमा नमस्कार 🙏
हाम्रा मित्र टंक रोक्काका का श्रीमती सुस्माको उपचार काठमाडौंस्थित सिभिल अस्पताल, नयाँ बानेश्वरमा १ महिना १५ दिनदेखि चलिरहेको छ। उपचार खर्च व्यवस्थापनका लागि यहाँहरू सबैसँग सक्दो सहयोगको हार्दिक अनुरोध गर्दछौ।
तलको QR कोड प्रयोग गरी सहयोग गर्न सक्नुहुनेछ।
सबैको सहयोग, साथ र प्रार्थनाप्रति धन्यवाद 🙏

परिवर्तन का लागि युवा -चैनपुर

परिवर्तनका लागि युवा, चैनपुर परिवारका तर्फबाटस्व. दुर्गा प्रसाद जिमीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं।यस दुःखद घड...
04/01/2026

परिवर्तनका लागि युवा, चैनपुर परिवारका तर्फबाट
स्व. दुर्गा प्रसाद जिमीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं।
यस दुःखद घडीमा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौं। 🙏

यहाहरू सम्पूर्णलाई धन्यवाद ज-जसले भोट गर्नु भयो ज-जसले हाम्रो अभियानलाई प्रतक्ष अप्रतक्ष साथ दिनुभयो। YFC TEAM
18/04/2025

यहाहरू सम्पूर्णलाई धन्यवाद ज-जसले भोट गर्नु भयो ज-जसले हाम्रो अभियानलाई प्रतक्ष अप्रतक्ष साथ दिनुभयो। YFC TEAM

हाम्रो भाई बिराट तामाङ voice of nepal season 6 मा Team Raju बाट भोटिङ राउंडमा प्रवेश गरेको हुदा देश तथा विदेश मा रहनु हु...
30/03/2025

हाम्रो भाई बिराट तामाङ voice of nepal season 6 मा Team Raju बाट भोटिङ राउंडमा प्रवेश गरेको हुदा देश तथा विदेश मा रहनु हुने सम्पुर्ण आमा बुवा,दाजुभाई,दिदि बहिनिहरूमा vote गरि संखुवा सभाको ईतिहास रच्ने कार्यमा कोसेढुङ्गा बनिदिनहुन विनम्र अनुरोध गर्दछौ।

घरमा लक्ष्मी माताको बास होस्,शत्रुहरुको नास होस्,हरेक कामना पुरा होस्,खुशीयालिको वर्षात होस्अनी तिहार तपाईँको खास होस्२०...
03/11/2024

घरमा लक्ष्मी माताको बास होस्,
शत्रुहरुको नास होस्,
हरेक कामना पुरा होस्,
खुशीयालिको वर्षात होस्
अनी तिहार तपाईँको खास होस्
२०८१ साल तिहारको हार्दिक मंगलमय शुभकामना ।

परिवर्तनका लागि यूवा र चैनपुर समाज सेवा यूवा क्लब द्वारा संचालन गरिएको जात्रा उत्सव को अवसरमा हाम्रा बहिनि राष्ट्रीय भलि...
22/08/2024

परिवर्तनका लागि यूवा र चैनपुर समाज सेवा यूवा क्लब द्वारा संचालन गरिएको जात्रा उत्सव को अवसरमा हाम्रा बहिनि राष्ट्रीय भलिवल खेलाडी सुमित्रा रेग्मिलाई स-सम्मान सम्मान-पत्र प्रदान गरि उज्ज्वल भविष्य को कामना सहित सम्मान गरियो।

यहि मिति २०८१ भाद्र ०५ गते सांगितिक धमाका परेस राई को साथमा हुने हुदा यहाहरूलाई उपस्थितका लागि अनुरोध छ।
20/08/2024

यहि मिति २०८१ भाद्र ०५ गते सांगितिक धमाका परेस राई को साथमा हुने हुदा यहाहरूलाई उपस्थितका लागि अनुरोध छ।

Address

Chainpur
Chainpur

Alerts

Be the first to know and let us send you an email when परिवर्तन का लागि युवा -चैनपुर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share