09/12/2025
Happy Birthday to you Hero❤️
Where we stand, the ground ignites
09/12/2025
Happy Birthday to you Hero❤️
30/11/2025
हार्दिक बधाई ❤️❤️
देवदह- ३ ले जित्यो वडा स्तरीय क्रिकेट प्रतियोगिताको उपाधि देवदह । रुपन्देहीको देवदहमा जारी वडा स्तरीय क्रिकेट प्रतियोगिताको उपाधि
30/11/2025
हार्दिक बधाई ❤️❤️❤️
30/11/2025
कर्तिक २९ बाट सुरु भयको खुल्ला वडा स्तरिय कृकेट प्रतियोगिता जसमा ३२ टिमको सहभागिता रहेको थियो बिभिन्न चरन पार गर्दै आज २ टिम मात्रै रहेका छन्।आज हुने फाइनल खेल मा आयोजक देवदह -३ विरुद रामग्राम किङ्स भिड्दै छन।
29/11/2025
देवदह नगरपालिका वडा नं ३ द्वारा आयोजित वडास्तरीय खुल्ला टेनिस क्रिकेट प्रतियोगिता को फाइनल खेल भोलि बिहान ११ बजे आयोजक वडा नं ३ विरुद्ध रामग्राम किंग्स हुने भएको छ।
21/11/2025
आज सम्पन्न पहिलो खेलमा Lumbini cricket club विरुद्ध Dhekawor Yoddha ले उत्कृष्ट प्रदर्शन गर्दै १०४ रनको फराकिलो जित हासिल गर्यो जस्मा छन ४०बलमा ७६रन बनायर अ्मिर हाम्जा म्यन अफ द म्याच घोसित भएका छन ।
19/11/2025
आज को पहिलो खेल Tatera danda Tole vs Tatera Gaints छ भने दोस्रो खेल भने Manigram C.C Vs Bucchi Barbat को रहेको छ। सबै जना खेल को मनोरन्जन लिन समय मै आउनु होला आज को खेल निकै नै रोमान्चक हुने छ।
18/11/2025
आज सम्पन्न पहिलो खेलमा Annapurna college विरुद्ध Badera Riders ले उत्कृष्ट प्रदर्शन गर्दै ४९ रनको फराकिलो जित हासिल गर्यो जस्मा छन ३१ बलमा ४१ रन साथै २ ओवर मा ३रन खर्चेर ३ बिकेट लिगेका हिल्सन पान्डे म्यन अफ द म्याच घोसित भएका छन । दोस्रो खेलमा सुर्यपुरा क्रिकेट क्लबले बसैया क्रिकेट क्लबलाई ३१ रनले पराजित गर्दै विजयी भएका छन्। उक्त खेल मा ५ बिकेट लिगेका अजय गौतम म्यन अफ द म्यच घोसित भएका छन्।
18/11/2025
आज को पहिलो खेल Annapurna College vs Badera Riders छ भने दोस्रो खेल भने Basaiya vs Suryapura cricket club को रहेको छ। सबै जना खेल को मनोरन्जन लिन समय मै आउनु होला आज को खेल निकै नै रोमान्चक हुने छ।