Rupandehi CHitf Taekwon-Do Association

Rupandehi CHitf Taekwon-Do Association

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Rupandehi CHitf Taekwon-Do Association, Sports Team, Rupandehi, Butwal.

11/08/2026

जन्म दिनको प्रचण्ड शुभकामना नानू %%%

06/08/2026
Photos from Rupandehi CHitf Taekwon-Do Association's post 25/07/2026

रुपन्देही सिएच आईटिएफ तेक्वान्डो सङ्घ अन्तर्गत कान्ति डोजाङ्ग र महाबिर डोजाङ्ग बिच आज शनिबार बिशेश बुटवल देखि नुवाकोट सम्म स्थानीय पर्यटकीय स्थल नुवाकोट भियु टावरको प्रचारप्रसार तथा प्रबर्द्धनको लागि पदयात्रा (Hiking) गर्दै हाम्रो तेक्वान्डो परिवार-२०८३%%% जय खेलकुद %%% जय देश%%%

Photos from Rupandehi CHitf Taekwon-Do Association's post 05/07/2026

रुपन्देही सिएच आइटिएफ तेक्वान्डो संघ अन्तर्गत कन्चन Chitf Tkd डोजाङ्ग-२०८३ को दोस्रो चरणको पेटी परिक्षा (Colour belt test program) हरैया स्केप पार्कमा जिल्लाका पदाधिकारीहरु, सल्लाहकार साथै पाल्पा जिल्लाका अध्यक्ष साबुम श्री अमित थापा मगर आदरणीय गुरु, हाम्रो प्रेरणाको स्रोत तथा सामाजसेविको उपस्थितिले कार्यक्रम हर्ष र उल्लास सहित भब्य-सभ्य रुपमा सम्पन्न गरियो ।जय देश %%% जय खेलकुद %%% सबैमा शुभबिहानी%%% सबैको समय शुभ र सुखद रहोस् %%%

18/06/2026

रुपन्देही सिएच आइटिएफ तेक्वान्डो संघकी पुर्ब कोषाध्यक्ष
तथा खेलाडी पुष्पा पुन मगरलाई जन्म दिनको लाखौं-लाखा शुभकामना साथै सु-स्वास्थ्य दिर्घायु सहित उत्तर-उत्तर प्रगतिको कामना व्यक्त गर्दछौं ।

Photos from Rupandehi CHitf Taekwon-Do Association's post 06/06/2026

कान्ति सिएच आइटिएफ तेक्वान्डो डोजाङ्गकि खेलाडी,लगनशील, अनुशासित, मेहनती,इमानदारी तथा सबैको प्रीय मान्छे आहाना घर्ती मगरलाई जन्म दिनको लाखौं-लाखा शुभकामना साथै सु- स्वास्थ्य दिर्घायु सङ्गै उत्तर- उत्तर प्रगति,उन्नतिको कामना व्यक्त गर्दछौ ।Once again mmmmmmmmmmhhhhhhhhhhbbbbbbbddddddddd to you nanu%%%%

04/06/2026

हामी मेडल र प्रमाणपत्रमा मात्रै सिमित छैनौं अब व्याबसायिक रुपमा खेलकुदलाई अगाडि बढाई जिबनयापन समेत गर्न सकिन्छ भन्ने ज्वलन्त उदाहरण हो यो दृश्य !!! निसिखोला गाउपालिका-०२,बागलुङ %%%%

03/06/2026

५ औं राष्ट्रिय प्रोफेसनल सिएच आइटिएफ तेक्वान्दो प्रतियोगितामा फिमेल तर्फ रुपन्देही सिएच आइटिएफ तेक्वान्दो संघकि सदस्य अस्मिता छिनालले ४६-५० के.जि. तौलमा प्रथम स्थान हासिल गर्न सफल भएकोमा हार्दिक बधाई तथा उत्तर-उत्तर प्रगतिको कामना गर्दछौ ।

Photos from Rupandehi CHitf Taekwon-Do Association's post 02/06/2026

यहि मिति २०८३/०२/१६-१७ गतेमा बागलुङ सिएच आइटिएफ तेक्वान्दो सङ्घ द्वारा आयोजित ५ औं प्रोफेसनल राष्ट्रिय सिएच आइटिएफ तेक्वान्दो प्रतियोगितामा रुपन्देही सिएच आइटिएफ तेक्वान्दो सङ्ग द्वितीय स्थान(First Runner up) हासिल गर्दै ४६-५० के.जि.तौल फिमेलमा महाबिर सिएच आइटिएफ तेक्वान्दो डोजाङ्गकि प्रशिक्षक अस्मिता छिनालले प्रथम स्थान हुन सफल भई नगद रु २०,०००(बीस हजार) पुरस्कार प्राप्त भएकोमा जिल्ला पदाधिकारी,रेफ्री, कोच, अभिभावक तथा विजेता,उपविजेता सम्पुर्ण खेलाडीहरुलाई हार्दिक बधाई साथ-साथै उज्ज्वल भविष्यको कामना व्यक्त गर्दछौ। जय खेलकुद !! जय देश!!!!

17/05/2026

जिल्ला अध्यक्ष र केन्द्रिय उपाध्यक्ष आदरणीय गुरु आस्मा श्रेष्ठ सङ्ग%%

Want your business to be the top-listed Gym/sports Facility in Butwal?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address

Rupandehi
Butwal