Routine of Koshi banda

Routine of Koshi banda

Share

Nepali news ,nepali sports and political area news

Photos from Routine of Koshi banda's post 24/03/2026

NEWS :_
कोशी प्रदेशका मोरङ, सुनसरी र झापा जिल्लामा बर्डफ्लू संक्रमण भेटिएको छ। विराटनगरस्थित पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका अनुसार मोरङ र सुनसरीमा ५–५ तथा झापामा १ स्थानमा संक्रमण पुष्टि भएको हो।

पछिल्लो समय कुखुरा मर्ने घटना बढेको छ र दैनिक किसानहरूले परीक्षणका लागि नमुना ल्याउने गरेका छन्। शंकास्पद नमुना थप परीक्षणका लागि काठमाडौं पठाइन्छ।

Routine of koshi banda

24/03/2026

Warning:_.
पूर्व शिक्षा मन्त्री तथा हाल निर्वाचित सांसद डा. महावीर पुन भन्नुहुन्छ।

# अब आउने राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले पहिलो दिनदेखि नै भ्रष्टाचार नियन्त्रण गर्न कडा कदम चाल्नुपर्छ।
सरकारले काम गर्न नसके जनतालाई ठूलो धोका हुनेछ, त्यसैले छिट्टै सुशासनको अनुभूति दिलाउनुपर्छ।

24/03/2026

श्रम संस्कृति पार्टीको पहिलो बैठकमै पार्टीले गर्ने प्रमुख कार्यहरू तल उल्लेख गरिएको छ।

पहिलो सदनमा हाम्रो प्रस्तावहरू:_
१. mcc खारेज
२. शिक्षामा तात्वीक परिवर्तन
३. सिमारक्षा र सिमावर्ती क्षेत्रमा केन्दृत बिकास
४. आर्थिक बिकास, एक पालिका एक उद्योग आदि...

तपाईंलाई यो प्रस्ताव कस्तो लाग्यो? आफ्नो विचार कमेन्ट गरेर अवश्य साझा गर्नुहोस्।

24/03/2026

:_
राष्ट्रिय स्वतन्त्र पार्टीले चैत १२ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। उक्त बैठकमा बालेन शाहलाई संसदीय दलको नेता चयन गर्ने विषयमा महत्वपूर्ण छलफल हुने जनाइएको छ।

Photos from Routine of Koshi banda's post 23/03/2026

Interesting fact:_
रास्वपाको वाचा नं. २३ अनुसार, भारतीय रुपैयाँसँगको दरमा परिवर्तन हुन सक्छ।

भारतीय रुपैयाँसँगको स्थिर विनिमय दरका कारण, यो प्रणालीलाई अन्तर्राष्ट्रिय विज्ञहरूसँग मिलेर पुनरावलोकन गरिनेछ। Source_ RSP PARTY

Photos from Routine of Koshi banda's post 23/03/2026

first time in Nepal:_
केही नयाँ: रास्वपाले आफ्नो बिधानमै जनताले चुनेर पठाएको सांसदले चित्तबुझ्दो काम नगरे साधारण सदस्यले नै फिर्ता बोलाउन मिल्ने अर्थात "राइट टु रिकल" को व्यवस्था राखेको छ। 😮

23/03/2026

23/03/2026

Desh Premi:_
हर्कराज साम्पाङ भन्नुहुन्छ।”
SPP पास गरेर army base बसाउन दियो भने नेपालमा पनि Iran को missile पड्किने रैछ ! Bunker खन्न थाल्नु है अब लुक्नलाई ! ऋण काडेर 🤣🤣🤣

Photos from Routine of Koshi banda's post 22/03/2026

Ravilamichhane meets pm sushila karki and says:_
“समयमै निष्पक्ष निर्वाचन सम्पन्न भई मुलुकले सहज र लोकतान्त्रिक निकास पाएको छ। यो सामान्य कुरा होइन।
यस महत्वपूर्ण सफलताका लागि म सम्माननीय प्रधानमन्त्रीज्यू, मन्त्रिपरिषद् तथा सम्पूर्ण सचिवालय टिमलाई हार्दिक बधाई तथा धन्यवाद व्यक्त गर्न चाहन्छु।” 🙏🏻

22/03/2026

.
नयाँ जोश, नयाँ जिम्मेवारी 🇳🇿🏏

NPL को पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सको स्क्वाडमा रहेका तथा दोस्रो संस्करणमा पोखरा एभेन्जर्सबाट खेलेका न्युजिल्याण्डका अलराउन्डर अहिले न्युजिल्याण्ड टोलीका नयाँ कप्तान बनेका छन्।

उनलाई हालै न्युजिल्याण्ड vs साउथ अफ्रिका T20 सिरिजका लागि कप्तानी जिम्मेवारी दिइएको हो।

बधाई छ Jimmy Neesham लाई, आगामी यात्राका लागि शुभकामना! 👏🔥

Photos from Routine of Koshi banda's post 21/03/2026

.
इस्लाम धर्मावलम्बीहरूको महान चाड ईद उल फित्रको शुभ अवसरमा सम्पूर्ण मुस्लिम दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
यो पर्वले आपसी प्रेम, सद्भाव र एकताको भावना थप सुदृढ बनाउँदै समाजमा शान्ति, समृद्धि र सहकार्यको वातावरण सिर्जना गर्न प्रेरणा देओस् । ईद मुबारक !

19/03/2026

Just:_
इजरायली प्रधानमन्त्री #नेतान्याहूले अमेरिका-इजरायल युद्धको लगभग तीन हप्तापछि इरानसँग अब "युरेनियम समृद्ध गर्ने वा ब्यालिस्टिक क्षेप्यास्त्र निर्माण गर्ने क्षमता" नभएको दाबी गर्दै इजरायलले इरानको नेतृत्वमा रहेको दरारलाई "प्रचार" गर्न सक्दो प्रयास गरिरहेको बताए।

Want your business to be the top-listed Gym/sports Facility in Biratnagar?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address

Koshi Province
Biratnagar