Harakpur Sports Club

Harakpur Sports Club

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Harakpur Sports Club, Sports Team, Biratnagar.

12/08/2026

ल अन्तत धेरै दिन को मेहेनत पछि मैदान भित्र को घास कटि सकिएको छ । अबो मैदान बाहिर बाकी छ त्यो नि काट्ने काम भइ रहेको छ 1-2 दिन मै सकिने छ ।।
अबो फुटबल खेल्नु को लागि पुर्ण रुप मा तयार भएको छ है सितल मैदान सम्पुर्ण खेलाडी मा जानकारी को लागि अनुरोध ।।।
हरकपुर स्पोर्ट्स क्लब

06/08/2026

हरकपुर स्पोर्ट्स क्लब सम्पुर्ण अभिभावक तथा भाइ बहिनी लाई प्रशिक्षण शुरु भएको जानकारी गराउदछौ ।
समय:- साना भाइ बहिनीको लागि बेलुका ०४०० देखि ०५०० बजे सम्म र भेट्रान टिमको लागि ०५०० देखि ०६००
स्थान :- सितल खेल मैदान , हरकपुर स्पोर्ट्स क्लबको खेल मैदान

06/08/2026

मैदान को घाँस काट्ने काम भैइरहेको छ ।
सितल मैदान

06/08/2026

हरकपुर स्पोर्ट्स क्लब ले पुर्न फेरि साना भाइ बहिनी को लागि प्रशिक्षण सुरु गरेको छ ।

07/12/2025

हाम्रा अनन्य मित्र हरकपुर स्पोर्ट्स क्लबका सहसचिब प्रिय् संजिब केरुङ लिम्बुको परमपुज्य बुवाको ७२ बर्षको उमेर भएको असामयिक निधनप्रती गहिरो दु:ख व्यक्त गर्दछौ साथै शोकको यस घडीमा परिवार जनमा धैर्य धारण गर्ने शक्ति प्राप्त भनी प्रार्थना गर्दछौ।

28/11/2025

Portugal have become FIFA U-17 World Cup™ champions for the first time after beating Austria by 1- 0 in a compelling Doha final. Congratulations!

24/11/2025
Photos from Harakpur Sports Club's post 22/11/2025

हाम्रो यस हरकपुर स्पोर्ट्स क्लब कानेपोखरी-३, मोरङ स्थापना भएको प्रथम वार्षिकोत्सब २०८२ को शुभ अवसरमा आज मिति २०८२/०८/०६ शनिबारका दिन आयोजित मैत्रीपुर्ण जुनियर फुटबल खेलको झलक!

06/11/2025

Hurra At Thapa chauk.

Want your business to be the top-listed Gym/sports Facility in Biratnagar?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address

Biratnagar