29/08/2026
बाढीपीडितहरूका लागि अखिल नेपाल कबड्डी संघको राहत सहयोग
नेपालमा हालै आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लाका बाढीपीडित नागरिकहरूका लागि अखिल नेपाल कबड्डी संघले राहत सामग्री सहयोग गर्ने अभियान अघि बढाएको छ।
यस अभियानअन्तर्गत आज नेपाल सरकार मातहतका सम्बन्धित राहत संकलन केन्द्रका प्रतिनिधि सन्दीप श्रेष्ठ ज्यु मार्फत निम्न राहत सामग्री हस्तान्तरण गरिएको छ:
- 🛏️ म्याट्रेस – ३५ थान
- 🛌 ब्ल्याङ्केट – ३६ थान
- 🧣 पातलो ब्ल्याङ्केट – ३६ थान
- 🛏️ बेडसिट
- 🛏️ सिरानी
उक्त राहत सामग्री अखिल नेपाल कबड्डी संघका अध्यक्षज्यू, महासचिव ज्यु केन्द्रीय सदस्यज्यूहरू तथा सहयोगी महानुभावहरूको उपस्थितिमा संकलन गरी सम्बन्धित निकायमार्फत वास्तविक बाढीपीडितसम्म पुग्ने विश्वासका साथ हस्तान्तरण गरिएको हो।
यस राहत संकलनमा आफ्नो घरमा सामग्री राख्न स्थान उपलब्ध गराई सहयोग गर्नुहुने नकुल थापा घरधनीज्यूहरू तथा सम्पूर्ण सहयोगी महानुभावहरूलाई अखिल नेपाल कबड्डी संघ हार्दिक धन्यवाद व्यक्त गर्दछ।
विपद्को यस कठिन घडीमा सबै मिलेर सहयोग गरौँ।
मानवता नै सबैभन्दा ठूलो धर्म हो।
अखिल नेपाल कबड्डी संघ
🙏🇳🇵 जय कबड्डी!
28/08/2026
आज जनैपूणिॅमा तथा रक्षाबन्धनको पावन अवसरमा हाम्रो जहदा गाउँपालिका तथा हाम्रो जहदा स्पोर्ट् एकेडेमी को तर्फ बाट सम्पुर्ण कबड्डी खेलाडी हरु लाई को हार्दिक मंगलमय शुभकामना 🎊🎉🎊।।।।।.......
27/08/2026
जय खेलकुद जय कबड्डी।।।।।।
23/08/2026
Jahada sport Academy vs Belbari Nagarpalika ma jahada sports Academy win the test match ..........
23/08/2026
आज जहदा स्पोर्ट् एकेडेमी vs बेलबारी नगरपालिका सँग Test match बेलुका ३:०० बजे सार्वजनिक माध्यमिक विद्यालय जहदा ४ को खेल मैदान मा हुनेछ।।।।
22/08/2026
Jahada sport Academy vs Bhudiganga Test match ma jahada sports Academy win the game ..........
22/08/2026
आज मिति २०८३/०५/०६ गते शनिबार को दिन सत्यनारायण मन्दिरमा जहदा -५ को प्राङगणमा हाम्रो जहदा स्पोर्ट् एकेडेमी को सम्पुर्ण सदस्य हरु को उपस्थित मा आठौँ प्रारम्भिक भेला बैठक बसि देहाय का निर्णय हरु गरि आजको बैठक सम्पन्न गरियो ।।।
सम्पुर्ण सदस्य हरु लाई हिर्दय देखि धन्यवाद।।।।।
13/08/2026
राष्ट्रिय खेलकुद परिषद् (राखेप)को १२५ औं बोर्ड बैठकले लामो समयदेखि अन्योलमा रहेको १० औं वृहत राष्ट्रिय खेलकुद प्रतियोगिताको नयाँ मिति तोकेको छ ।
युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलेको अध्यक्षतामा बिहीबार बसेको बैठकमा १० औं राष्ट्रिय खेलकुद आगामी मंसिर १६ देखि २९ गतेसम्म आयोजना गर्ने निर्णय गरेको हो ।
प्रतियोगिता कर्णाली प्रदेशको सदरमुकाम सुर्खेतलाई केन्द्र बनाएर सोही प्रदेशअन्तर्गत विभिन्न जिल्लामा आयोजना गरिने छ ।
# #
sport Academy #...