17/09/2026
उत्कृष्ट खेलाडीलाई उत्कृष्ट पुरस्कार !
चितवन गोल्डकपको उत्कृष्ट खेलाडीले ४० हजार पाउने भएका छन् । यसका लागि मलेसियामा रहनुभएका किरण थापाले सहयोग गर्नुभएको छ । भूगोलले टाढा बनाए पनि चितवनको फुटबलप्रतिको माया र साथका लागी चितवन गोल्डकप परिवार आभारी छौं । धन्यवाद किरण थापा ज्यू तपाईंको साथले चितवन गोल्डकप अझ भव्य बन्दैछ। 🏆