Nepal Cricket Update
Sole proprietorship, LLC, partnership or corporation.
04/06/2024
शुभकामना टिम नेपाल !!
नेपाली क्रिकेटका लागि आज ऐतिहासिक खेलको दिन ।
आज २२ जेठ २०८१ का दिन नेपालले १० वर्षपछि टी–२० विश्वकपमा पहिलो खेल नेदरल्याण्डसँग खेल्दैछ❤️🇳🇵🇳🇵🇳🇵
देश नेताले मात्र लुटेको हैन यस्तै दुष्ट भ्रष्ट बेइमान देशद्रोहि कर्मचारीले कानुनको धारा बङ्याउदै बिदेशिको पाउ मोलेर हो ,,
यिनका बिनास हुन जरुरि छ !!
15/05/2024
बलत्कार मुद्धामा सफाई पाएपछि क्यान द्वारा सन्दिप लामिछानेको सम्पुर्ण क्रिकेट गतिविधिमा निलम्बन फुकुवा ‼️💪🇳🇵
15/05/2024
Good News- उच्च अदालत पाटनले क्रिकेटर सन्दिप लामिछानेलाई निर्दोष ठहर गरेको छ 😍
05/05/2024
पहिलो नम्बरमा थियो रे? फेरि पहिलो नम्बरको पेशि फेरि हेर्न नमिल्ने रे ? कस्तो न्यायालय हो? प्रश्न गर्नै पर्ने किन बनाउछ । कि न्यायाधीश लाई कतै बाट प्रेसर छ? कि न्यायाधीशको सक्षमता माथी हामिले शंका गर्नु पर्ने?
02/05/2024
सन्दीप लेख्छन् -"म सम्बन्धित अदालतको कानून र आदेशको सम्मान गर्दछु तर म यस षड्यन्त्रमा आफ्नो भूमिका खेल्ने प्रत्येक व्यक्तिको नाम छिट्टै सार्वजनिक गर्ने सबैलाई प्रतिज्ञा गर्दछु जो यस मुद्दामा संलग्न छन्।"
01/05/2024
Congratulations team Nepal and good luck for t20 world cup 2024 we miss you Sandeep lamichhane 🏏🔥🏏🔥💪💪🙏🇳🇵🇳🇵
इलाम २ नयाँ अपडेट !
फाकफोक थुम गा.पा. वडा नं १
घण्टी 🔔115
रूख 🌲 657
सुर्य ☀️ 534
मुडा 188
Kushal Bhurtel strikes his first as we Reach balfway through the innings 🏏
West Indies A: 64/3
- YouTube Enjoy the videos and music you love, upload original content, and share it all with friends, family, and the world on YouTube.
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the business
Telephone
Website
Address
Bharatpur