Evergreen Youth Club

Evergreen Youth Club

Share

WELCOME TO THE MOST ACTIVE OFFICIAL PAGE OF EVERGREEN YOUTH CLUB , BENI MYAGDI NEPAL ..KEEP SUPPORTING US �

05/05/2026

प्रथम जुनियर (JR) एभरग्रीन युथ क्लबद्वारा आयोजित फुटसल प्रतियोगिता वैशाख ११ गते भव्य तथा सभ्य रूपमा सफलतापूर्वक सम्पन्न भएको छ।प्रतियोगिता लाई सभ्य र भव्यरूपमा सम्पन्न गर्नका लागि साथ र सहयोग गर्नु हुने सम्पूर्ण देश तथा विदेशमा रहनु भएका सहयोगी महानुभाब हरु,क्लबका सम्पूर्ण कार्य समिति सदस्य,सक्रिय सदस्य,लगायत सम्पुर्ण स्वयँमसेबक हरुमा साथ,सहयेाग केा लागि हार्दिक आभार प्रकट गर्दछौ ।साथै अबका दिन हरु मा पनि निरन्तर साथ,सहयेागकेा अपेक्षा गर्दछैाँ ।यहाँ हरुकेा अमुल्य येागदानकेा समस्त क्लब परिवार हार्दिक कदर गर्दछैाँ ।

प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण खेलाडीहरू, आयोजक टिम, प्रायोजकहरू तथा प्रत्यक्ष/अप्रत्यक्ष रूपमा साथ दिने सबैप्रति हार्दिक आभार व्यक्त गर्दछौं

यसै प्रतियोगिता को आय व्यय विवरण निम्नानुसार रहेको छ।

01/05/2026

☮️ भगवान बुद्धको आशीर्वाद सधैं तपाईंमाथि रहोस् र तपाईंको जीवन सुखमय बनोस्। बुद्ध जयन्तीको मंगलमय शुभकामना।

Photos from Evergreen Youth Club's post 24/04/2026

🙏 हार्दिक धन्यवाद तथा कृतज्ञता🙏

१st JR Evergreen Cup Futsal Tournament–2083 सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाताहरू, प्रायोजकहरू, आयोजक समिति, निर्णायक मण्डल, अफिसियलहरू तथा Evergreen Youth Club का सम्पूर्ण सदस्यहरूमा हार्दिक आभार व्यक्त गर्दछौं।

⚽ तपाईंहरूको साथ, सहयोग र समर्पणले नै यो प्रतियोगिता भव्य र सफल बनाउन सम्भव भएको हो।

🏆 Winner: Joy Stores
🥈 Runner-up: Myagdi Workshop

🎉 विजेता तथा उपविजेता टोलीलाई हार्दिक बधाई तथा आगामी दिनहरूमा अझ उत्कृष्ट प्रदर्शनको शुभकामना!

💚 आगामी दिनहरूमा पनि यस्तै साथ, सहयोग र सहभागिताको अपेक्षा गर्दछौं।

धन्यवाद! 🙏

24/04/2026

1st JR Evergreen youth club Futsal tournament finale - Aasish Gurung ( Joy Stores, Baglung )

Photos from Evergreen Youth Club's post 24/04/2026

Man of the match of semi finale 1 : Manish Shreshta ( Evergreen youth club )

Man of the match semi finale 2 : Kushal Pariyar ( Myagdi workshop )

24/04/2026

🙏 हार्दिक आभार!

पोखरा निवासी श्री राजन पुन मगर ज्यु (हाल: अष्ट्रेलिया) बाट १st JR Evergreen Cup Futsal Tournament–2083 का लागि रु. १०,००० आर्थिक सहयोग प्राप्त भएकोमा हार्दिक धन्यवाद।

⚽ तपाईंको सहयोगले प्रतियोगितालाई सफल बनाउने हाम्रो प्रयासलाई थप उर्जा दिएको छ।

24/04/2026

🏆 मुख्य पुरस्कार सहयोग घोषणा!

अष्ट्रेलियामा रहनुभएका क्लबका सक्रिय सदस्यहरू—श्री कविन बुढा, श्री रेमन श्रीष र हरिचन्द्र पुन ज्युबाट प्रथम पुरस्कारका लागि रु. ६०,००० सहयोग प्रदान गरिएकोमा हार्दिक आभार।

🌟 तपाईंहरूको साथले प्रतियोगितालाई नयाँ उचाइमा पुर्‍याएको छ।

24/04/2026

❄️ क्यानडाबाट सहयोगको हात!

बेनी, म्याग्दी निवासी श्री अभिषेक विश्वकर्मा ज्यु (हाल: क्यानडा) बाट रु. ८,००० आर्थिक सहयोग प्रदान गर्नु भएकोमा हार्दिक धन्यवाद।

⚽ तपाईंको योगदानले प्रतियोगिता सफल बनाउने हाम्रो लक्ष्यलाई बल दिएको छ।

24/04/2026

बेनी नगरपालिका–७, न्यू रोड निवासी श्री बिशाल विश्वकर्मा ज्यु (हाल: USA) बाट रु. ८,००० सहयोग प्राप्त भएकोमा हार्दिक धन्यवाद।

💚 तपाईंको माया र समर्थनले हाम्रो खेल यात्रालाई उर्जा दिएको छ।

24/04/2026

🙏 हार्दिक आभार!

धवलागिरी गा.पा.-३, मुना निवासी श्री केश माया पुन ज्युबाट १st JR Evergreen Cup Futsal Tournament–2083 का लागि रु. १०,००० आर्थिक सहयोग प्राप्त भएकोमा हार्दिक धन्यवाद |

⚽ तपाईंको साथले हाम्रो अभियान अझ मजबुत बनेको छ।

Want your business to be the top-listed Gym/sports Facility in Beni?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address

New Road
Beni
00977

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00