03/10/2026
तेस्रो 8848 Gold Cup Futsal Tournament 2026 लाई भव्य एवं सभ्य रूपमा सफलतापूर्वक सम्पन्न गर्नका लागि supporter को रूपमा महत्वपूर्ण सहयोग प्रदान गर्नुहुने बिहानी एफ सि का प्रबंधक श्री दुर्लब सारू मगरज्यू प्रति NYFC 8848 Japan परिवार हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछ।
उहाँले प्रतियोगिताप्रति देखाउनुभएको सहयोग, विश्वास र सद्भावले हाम्रो आयोजनालाई थप उत्साह र ऊर्जा प्रदान गरेको छ। आगामी दिनहरूमा पनि यहाँको निरन्तर साथ, सहयोग र सद्भावको अपेक्षा गर्दछौँ।
NYFC 8848 JAPAN