Sports Update

Sports  Update

共有する

नेपालका सबै ट्रेन्डिङ खबर, खेलकुद, राजनीति र भाइरल अपडेटहरू 🇳🇵
Stay updated with the latest news & trends ⚡
Follow us for daily updates 🔥

21/08/2026

आईसीसीले भर्खरै सार्वजनिक गरेको विश्व टेस्ट च्याम्पियनसिप (WTC) तालिका अनुसार अस्ट्रेलिया पहिलो स्थानमा रहँदा भारत भने पाँचौँ स्थानमा रहेको छ।
ICC - International Cricket Council
Cricket Association of Nepal-CAN

21/08/2026

नेपाल ए ले पहिलो हार बेहोर्दा नेपाली सिनियर टोलि ले भने लगातार दोस्रो जित निकालेको छ। एक लाइक त दिनुहुन्छ होला नि आज।

21/08/2026

टप एण्ड टि-२० सिरिजको पहिलो खेलमा नेपाल ए NT Strikes सँग ८ विकेटले सहजै पराजित भएको छ। १२३ रनको सामान्य लक्ष्य स्थानीय टोलिले १५ ओभरमै भेटायो।
ICC - International Cricket Council
Cricket Association of Nepal-CAN

21/08/2026

एसीसी प्रिमियर कपको तयारी स्वरूप भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलिलाई दोस्रो अभ्यास खेलमा कर्नाटकाले २४३ रनको लक्ष्य प्रस्तुत गरेको छ। नेपालको बलिंगमा कप्तान सन्दिप लामिछाने र करन केसीले समान ३ विकेट तथा हेमन्त धामीले २ विकेट लिए। पहिलो अभ्यास खेलमा नेपाल १६६ रनले विजयी भएको थियो।
Cricket Association of Nepal-CAN

21/08/2026

मामा ए टीम मा पनि डक आउट

21/08/2026

नेपाल ए को लाइन अप आयो है।

20/08/2026

CWC27 क्वालिफायरको यात्रामा इटाली र युगान्डाको यात्रा जारी!

20/08/2026

अस्ट्रेलियाको डार्विनमा भोलिदेखि सुरु हुने Top End T20 Series लाई लिएर नेपाली क्रिकेट प्रशंसकहरूमाझ निकै चासो र उत्साह बढेको छ। Big Bash League (BBL) का टोलीहरू र अन्य बलिया प्रतिस्पर्धी सहभागी यस प्रतियोगितामा नेपालको प्रदर्शन कस्तो रहला भन्ने विषयमा व्यापक चर्चा भइरहेको छ।
Cricket Association of Nepal-CAN

19/08/2026

एसीसी मेन्स प्रिमियर कप २०२६: नेपालको खेल तालिका सार्वजनिक

एसीसी मेन्स प्रिमियर कप २०२६ मा नेपालले खेल्ने समूह चरणको खेल तालिका सार्वजनिक भएको छ। प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल अगस्ट ३१ मा बहराइनसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। नेपालका सबै खेलहरू नेपाली समय अनुसार बिहान ७:१५ बजे सुरु हुनेछन्।
Cricket Association of Nepal-CAN
ICC - International Cricket Council

19/08/2026

Top End T20 प्रतियोगितामा सहभागी हुन अष्ट्रेलियाको डार्विन पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई हिजो स्थानीय नेपाली समुदायले स्वागत गरेका छन्।
Cricket Association of Nepal-CAN

あなたの事業をジム/スポーツ施設のトップリストNagoya-shiにしたいですか?

ここをクリックしてあなたのスポンサー付きリスティングを獲得。

場所

カテゴリー

電話番号

ウェブサイト

住所

Nagoya-shi, Aichi