Kawasaki Bulls F.C

Kawasaki Bulls F.C

共有する

We are group of young, passionate and hardworking individuals. Our main aim is to spread brotherhood through sports and live a healthy life.

31/08/2026

Retirement news
आज एउटा युगको अन्त्य भयो… 💔⚽

लियोनेल मेसी, अब अर्जेन्टिनाको जर्सीमा तपाईंलाई मैदानमा देख्न नपाइने सम्झनाले मन भारी भएको छ।
तपाईंले हामीलाई केवल फुटबल हेर्नुभएन, मिठो फुटबल महसुस गर्न सिकाउनुभयो। ❤️

तपाईंको जादुई पास, ड्रिब्लिङ, गोल र त्यो मुस्कान… अब सम्झनामा मात्र रहनेछन्।
धन्यवाद मेसी, हाम्रो पुस्ताले तपाईंको खेल प्रत्यक्ष देख्न पायो—यो नै हाम्रो ठूलो भाग्य हो। 🐐🇦🇷

खेलाडीहरू धेरै आउँछन्, तर मेसीजस्तो जादू फेरि आउँछ कि आउँदैन… थाहा छैन।

31/08/2026

🔥⚽ तयार हुनुहोस् खेलप्रेमीहरू! ⚽🔥

“Sports for Health and Nation” को नाराका साथ
🏆 प्रथम KAWASAKI BULLS CUP 2026 🏆
२७ सेप्टेम्बर २०२६

आफ्नो टिम लिएर आउनुहोस् र मैदानमा आफ्नो स्पिड, क्षमता, खेलकौशल र जोश प्रदर्शन गर्नुहोस्! ⚡💪

यो केवल प्रतियोगिता मात्र होइन, खेलप्रतिको माया, स्वस्थ जीवनशैली, मित्रता र भाइचारालाई जोड्ने विशेष अवसर पनि हो। 🤝⚽

आफ्नो टिमको जोश र प्रतिस्पर्धात्मक भावना प्रस्तुत गर्दै KAWASAKI BULLS CUP 2026 लाई भव्य, रोमाञ्चक र ऐतिहासिक रूपमा सफल बनाउन सम्पूर्ण खेलाडी, टिम तथा खेलप्रेमी साथीहरूमा सक्रिय सहभागिता, साथ र सहयोगका लागि हार्दिक अनुरोध गर्दछौँ। 🙏❤️

🔥 KAWASAKI BULLS 🔥

⚽ खेलौँ • प्रतिस्पर्धा गरौँ • रमाऔँ • स्वस्थ बनौँ! 💪
🏆 See you on the field! ⚡🔥






31/08/2026

🔥⚽ तयार हुनुहोस् खेलप्रेमीहरू! ⚽🔥

“Sports for Health and Nation” को नाराका साथ
🏆 प्रथम KAWASAKI BULLS CUP 2026 🏆
२७ सेप्टेम्बर २०२६

आफ्नो टिम लिएर आउनुहोस् र मैदानमा आफ्नो स्पिड, क्षमता, खेलकौशल र जोश प्रदर्शन गर्नुहोस्! ⚡💪

यो केवल प्रतियोगिता मात्र होइन, खेलप्रतिको माया, स्वस्थ जीवनशैली, मित्रता र भाइचारालाई जोड्ने विशेष अवसर पनि हो। 🤝⚽

आफ्नो टिमको जोश र प्रतिस्पर्धात्मक भावना प्रस्तुत गर्दै KAWASAKI BULLS CUP 2026 लाई भव्य, रोमाञ्चक र ऐतिहासिक रूपमा सफल बनाउन सम्पूर्ण खेलाडी, टिम तथा खेलप्रेमी साथीहरूमा सक्रिय सहभागिता, साथ र सहयोगका लागि हार्दिक अनुरोध गर्दछौँ। 🙏❤️

🔥 KAWASAKI BULLS 🔥

⚽ खेलौँ • प्रतिस्पर्धा गरौँ • रमाऔँ • स्वस्थ बनौँ! 💪
🏆 See you on the field! ⚡🔥

24/08/2026

जन्मदिनको हार्दिक शुभकामना 🎂🎉

हाम्रो कावासाकी बुल्सका अध्यक्ष Mithun Gurungज्यूलाई जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दछु। 🎉🎂

क्लबप्रति यहाँले देखाउँदै आउनुभएको माया, सहयोग, जिम्मेवारी र समर्पणप्रति हार्दिक धन्यवाद। यहाँको नेतृत्व र योगदानले हाम्रो क्लबलाई अझ मजबुत र एकताबद्ध बनाउन महत्वपूर्ण भूमिका खेलेको छ।

आउँदा दिनहरूमा पनि क्लबप्रतिको यही माया, सहयोग र जिम्मेवारी निरन्तर रहिरहोस् भन्ने शुभकामना व्यक्त गर्दछु। साथै, सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति र समृद्धिको हार्दिक कामना गर्दछु। जीवनमा कहिल्यै दुःख–पीडा र रोगले नछोओस्, सधैं स्वस्थ, सुखी र खुसी रहनुहोस्।

जन्मदिनको धेरै धेरै शुभकामना, अध्यक्षज्यू! 🎂🎉🙏
Happy Birthday Mithun Gurung Dai! ❤️⚽

21/06/2026

हाम्रो कावासाकी बुल्स क्लबका आधारस्तम्भ (Backbone) तथा वरिष्ठ खेलाडी श्री Jack Gurung ज्युलाई आज परेको शुभ जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

यहाँको सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना। जीवनमा सधैं सुख, शान्ति, समृद्धि र सफलताको वास रहिरहोस् भन्ने कामना गर्दछौं। साथै आगामी दिनहरूमा पनि क्लबप्रति यहाँको अमूल्य साथ, सहयोग र मार्गदर्शन निरन्तर प्राप्त हुने विश्वास लिएका छौं।

🎉 जन्मदिनको धेरै धेरै शुभकामना! 🎂

एक टिम, एक सपना

कावासाकी बुल्स क्लब
जापान

25/05/2026

4th नारिता कप फुटसल प्रतियोगितामा यस पटक हाम्रो टोलीले इतिहास रच्न सफल भएको छ। Kawasaki Bulls ले आफ्नो पहिलो उपाधि जित्दै “फर्स्ट विन” आफ्नो नाममा लेखाउन सफल भएको छ। 🏆⚽

यो सफलता सम्पूर्ण खेलाडीहरूको मेहनत, समर्थकहरूको माया, साथ र हौसलाको परिणाम हो। साथ र सपोर्ट गर्ने सम्पूर्णमा हृदयदेखि नै धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छौं। 🙏

आगामी दिनहरूमा पनि यस्तै माया, साथ र समर्थन पाइरहनेछ भन्ने आशा राख्दछौं।
धन्यवाद ❤️

Jai Kawasaki Bulls 🏆🏆🏆

Photos from Kawasaki Bulls F.C's post 01/05/2026

हाम्रो यस क्लब का अति नै मेहनती खेलड़ी एबम वेटेरन का सशक्त खेलाड़ी सजन बिस्ट उर्फ एंजेल डी मारिया ज्यू को आज पर्न गएको जन्म दिन मा कावासाकी बुल्स क्लब यहा सू स्वास्थ एबम उज्ज्वल भविष्य को कामना गर्दाछौ । साथै आगामी दिन हरू मा पनी क्लब येसरी नै सक्रिय भई माया गरी रहनू हूने छ भन्ने मा क्लब आसावादी रहेको छ । फेरी पनी यहा लाई जन्म दिन को धेरै धेरै शुभकामना ।
कावासाकी बुल्स क्लब
जापान

Photos from Kawasaki Bulls F.C's post 27/04/2026

कैयाउ हार पछी पनी हार नमानी बारम्बार को अथक प्रयास पश्चात अंतत कावासाकी बुल्स क्लब जापान ले फाइनल सम्म को यात्रा तय गर्न सफल भयेको छ भलै फाइनल मा नतीजा हाम्रो पक्छ मा आयन तर यो नतीजा ले कावासाकी बुल्स परिवार अज हौसियेको छ । धन्याबाद मेहनती खेलाड़ी भाई हरू स्यानबो लामा टीम कप्तान अनिल लामा सुमन लामा धीरज मगर मिलन थापा हिमाल घर्ती मगर लक्ष्मण थापा र प्रतियोगिता मा उत्कृष्ट खेलड़ी चुनीन सफल हरि लामा यहाँ हरू संपूर्ण लाई बधाई का साथै धन्यबाद । यहाँ हरू को मेहनत लगन ले आज यो दिन देख्न पायौ र अंत मा ती तमाम कावासाकी बुल्स क्लब का सुभ चिंतक हरू लाई पनी मनै देखी कावासाकी बुल्स परिवार धन्यबाद दिन चाहँचाऊ । यहाँ हरू को माया साथ सपोर्ट आगामी दिन हरू मा पनी यस्तै रही रहोस 🙏 अंतत समझना मा पहिलो मरकरी कप २०२६ मा कावासाकी बुल्स क्लब जापान दोस्रो हुन सफल
कावासाकी बुल्स क्लब
जापान

あなたの事業をジム/スポーツ施設のトップリストKawasaki-shiにしたいですか?

ここをクリックしてあなたのスポンサー付きリスティングを獲得。

場所

住所

Kawasaki-shi, Kanagawa