Ganga Pun Magar page

Ganga Pun Magar page

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ganga Pun Magar page, Sports, Hong Kong.

Singer, Composer, Songwriter,
सक्छौ भने मेरो जीवन सपार
रुदा रुदै थाकेको मान्छेम तिमिले पनि रुदै रुदै हिन्ने नपार
पगल बनी हिन्थेउ होला सानू , गाउले पाराको,मुटुमा बसेको माया,भुल्न सक्ने होकि होइन खै

15/07/2026

यहा हरुको अमुल्य माया ले गर्दा आज पुन ब्यान्ड हङकङ यहा सम्म पुगेको छ साथ सपोर्ट को लागि सबै लाइ धेरै धेरै धन्यवाद ❤️❤️❤️🙏🙏❤️❤️❤️

15/07/2026

छोरि रोनाल्डो को फ्यान रे

14/07/2026

हाम्रो पुन ब्यान्ड को सदस्य अनि गायक अमित पुन भाइको मिठो प्रस्तुति तिम्रो मन ❤️❤️👏👏👏❤️❤️❤️

13/07/2026

मेरो लाइभ अर्को गीत लामपाते सुरति

13/07/2026

सबै सबै प्रति मनै देखि धन्यवाद यो मायाको लागि

12/07/2026

आज हङ्कङमा लेकालि ब्यान्डको चर्चित गीत यो मुटुमा सुन्ने अबसर मिल्यो 👏👏👏🙏🙏🙏

11/07/2026

हङकङ मा मगर कलाकार सघं (रोषः गुमष्ठा ) हङ्कङको कौराह समुह ले छुट्टिको समयमा यसरि कौरा प्राक्टिस गर्दै हुनुहुन्छ आफ्नो कला संस्कृति को जगेर्ना गर्दै आइरहेको कुरा अबगत गराउन चाहान्छौ यसको सम्योजक गर्दै आउनु भएको छ आदरणीय जगत थापा दाइ ले हङ्कङ्मा केहि महत्त्वपूर्ण कार्यक्रम हुनेबेला कौराह नचाउन चाहानु हुन्छ भने मगर कलाकार सघं रोषः गुमष्ठा को कौराह समुहलाइ सम्झिनु हुने छ धन्यवाद ❤️❤️❤️ Ganga Pun Magar Ganga Pun Magar page

10/07/2026

अब आउने जुलाइ 12 आइतबार को दिन yau ma tei community हलमा लेकालि ब्यान्ड सङ्गै हाम्रो पुन ब्यान्ड हङ्कङको भव्य प्रस्तुति हुदै छ तेसैले सबै जना उपस्थित भैदिनु हुन हार्दिक अनुरोध गर्दछौ

08/07/2026

मेरो गीत कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला धन्यवाद 🙏🙏🙏❤️❤️❤️

07/07/2026

यस्तै छ काम प्रदेसि को हजुर को कस्तो छ नि? कि नेताको झोले भएर हिन्नु भएको छ?😜😜😜😜

Want your business to be the top-listed Gym/sports Facility in Hong Kong?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address

Hong Kong