14/05/2026
यस रोयल फुटबल क्लवका खेलाडीहरूलाई फुटबल खेलका लागि निरन्तर साथ, सहयोग, प्रेरणा तथा हौसला प्रदान गरी खेल क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउनु भएकोमा हार्दिक सम्मान तथा विशेष धन्यवाद सहित यो सम्मान-पत्र प्रदान गरिएको छ।
Thanks you support ❤️
Bhupendra Shahi ThaQuri
Royal Football club RFC
Laxman Bikram Shahi
Nirajan Singh Thakuri
Sudip Gurung
Kumar Thapa Kshettri
बिनोद अधिकारी
Cherry Thakuri
Karan Thakuri
Na Bin
चेतन मगर
Suden KA LU
Rohit Chand Thakuri
Bharat Bir Bikram Singh
Kamal Shahi
SG6 Football academy
CA Ganesh Khadka
Kishor Bam Thakuri
Ayush Sijapati
Asha Shahi
12/05/2026
❤️Happy birthday to you coach❤️
ग्रासरुट फुटबल एकेडेमी को कोच प्रिय दाजु पंकज शाही ज्यूलाई जन्मदिनको धेरै धेरै शुभकामना रोयल फुटबल क्लबका सम्पूर्ण परिवारको तर्फबाट हजुरले जन्मदिनको धेरै धेरै शुभकामना।
pankajshahi
08/05/2026
❤️Happy birthday to you All round ❤️
रोयल फुटबल क्लब (R.F.C) का मेहनती युवा अनुशास फुटबल खेलाडी श्री Kamal shahi ज्यूको आज उहाँको जन्मदिनको अवसरमा जन्मदिनको धेरै धेरै शुभकामना छ| यसै रोयल फुटबल
क्लबको परिवारको तर्फबाट फेरि पनि जन्मदिनको शुभकामना छ ❤️🫂🎂Kamal Shahi
08/05/2026
. ❤️Thank you so much Vauju❤️
रोयल फुटबल क्लब फाउन्डर श्री भुपेन्द्र शाही ठकुरीज्यूको प्रिय धर्मपत्नी हाम्रो प्रिय भाउजुले हामीलाई रु 150000 हजार ठूलो रकम सहयोग गरेर यस रोयल फुटबल क्लबलाई ठूलो गुण लगाउनु भएको छ यो गुणलाई हामीले राम्रो तरिकाले सदुपयोग गर्नेछौँ
यसरी नै सधैंभरि माया र साथ दिएर अझै पनि माया गर्नुहुन्छ भनेर ठूलो आश छ यसै रोयल फुटबल क्लबको सम्पूर्ण परिवारको तर्फबाट हाम्रो प्रिय भाउजुलाई धेरै धेरै धन्यवाद।
Bhupendra Shahi ThaQuri
Royal Football club RFC
05/05/2026
Good job 🫡
पूर्व नेपाली राष्ट्रिय फुटबल खेलाडी श्रीजना सिंह आज 'हिमशक्ति फाउन्डेसन' मार्फत देशका लागि महिला खेलाडी उत्पादनमा लाग्नुभएको छ। उनले २०२० मा राष्ट्रिय टोलीमा डेब्यु गरेकी थिइन्, र आफ्नै अभाव र संघर्षलाई शक्ति बनाउँदै, कर्णालीका छोरीहरूको भविष्य बदल्ने अभियान थालेकी छन्। धेरै खेलाडीहरू खेलमै बिलाएर जाने गर्छन्, तर श्रीजना जस्तो खेलाडी, जसले खेलपछाडि पनि देशका लागि केही गर्ने सोच राख्छिन्, विशेष छन्। उनी विशेष गरी कर्णाली प्रदेशका महिला खेलाडीहरूलाई बलियो बनाउँदै, फुटबल, शिक्षा र नेतृत्व विकासमार्फत अवसर दिइरहनु भएको छ। हामी सबैको जिम्मेवारी हो कि, उहाँ जस्तो व्यक्ति र उनको कामलाई चिनेर, हामीले समर्थन गरौं । 🥹
उहाँको यो अदभूत यात्रा र "हिमशक्ती फाउन्डेसन " को लागी हार्दिक शुभकामना !🙏
Share this everyone !
03/05/2026
Good luck
चौथो कोहलपुर गोल्ड कप-२०८३
आज बैशाख २० गते हुने पहिलो खेलमा कर्णाली प्रदेशको प्रतिनिधित्व गर्दै रोयल फुटबल क्लब, सुर्खेतले JUST JHON FC, NIGERIA सँग प्रतिस्पर्धा गर्दैछ।
सम्पूर्ण खेलाडी तथा अफिसियल टिमलाई हार्दिक शुभकामना!💐
तपाईंहरूको मेहनत, समर्पण र टिम स्पिरिटले पक्कै उत्कृष्ट नतिजा ल्याउनेछ भन्ने विश्वास छ।
मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै कर्णालीको नाम उज्यालो पार्नुहोस् शुभकामना!💐
जय फुटबल!⚽🏆
02/05/2026
चौथो कोहलपुर गोल्ड कप २०८३ को फुटबल प्रतियोगिता मा खेलाडीलाई हौसला बढाउनलाई जर्सी सहयोग गरेर फुटबललाई माया देखाएर सुर्खेत का Freedom Fitness centre pvt ltd surkhet का ओनर प्रिय दाइ(Dilip Basyal) ज्यूलाई धेरै धेरै धन्यवाद यस रोयल फुटबल परिवार को तर्फबाट हजुरलाई धेरै धेरै धन्यवाद।
Thank you your Support
dilipbasyal
02/05/2026
चौथो कोहलपुर गोल्ड कप २०८३ को फुटबल प्रतियोगिता मा खेलाडीलाई हौसला बढाउनलाई साथ र सपोर्ट र फुटबललाई माया गर्ने सुर्खेत का खड्का होटलको ओनर प्रिय दाइ(Krishan khadka) ज्यूलाई धेरै धेरै धन्यवाद यस रोयल फुटबल परिवार को तर्फबाट हजुरलाई धेरै धेरै धन्यवाद।
Thank you your Support
krishankhadka
01/05/2026
रोयल फुटबल क्लबको सम्पूर्ण परिवारलाई
❤️बुद्ध पूर्णिमाको शुभकामना। ❤️
01/05/2026
चौथो कोहलपुर गोल्ड कप २०८३ को फुटबल प्रतियोगिता मा खेलाडीलाई हौसला बढाउनलाई साथ र सपोर्ट र फुटबललाई माया गर्ने हाल USA मा बसोबास गरिराख्नुभएको प्रिय दाइ( Kishor Thakuri ) ज्यूलाई धेरै धेरै धन्यवाद यस रोयल फुटबल परिवार को तर्फबाट हजुरलाई धेरै धेरै धन्यवाद।
Thank you your Support
Kishor Thakuri