Dharan United Football Club, UAE

Dharan United Football Club, UAE

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dharan United Football Club, UAE, Sports Club, Dubai.

Dharan Football Club, UAE established in 2014 in UAE by Dharan Helping Hands, UAE, and 2024 November merged with United Star Football Club and club named Dharan United Football Club, UAE.

04/07/2026

Dharam United fc

Photos from Dharan United Football Club, UAE's post 03/07/2026

जन्मदिनको हार्दिक मंगलमय शुभकामना!

धरान हेल्पिङ ह्यान्ड्स, यूएईका सक्रिय व्यक्तित्व, धरान युनाइटेड फुटबल क्लबका प्रमुख सल्लाहकार, नेपाल रेमिटेन्स एसोसिएसनका अध्यक्ष, प्रभु बैंक यूएईका प्रमुख, ज्योतिष तथा वास्तुशास्त्री आदरणीय मित्र डा. प्रकाश पौडेल ज्यू लाई जन्मदिनको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

त्यसैगरी, धरान हेल्पिङ ह्यान्ड्स, यूएईका सक्रिय व्यक्तित्व तथा धरान युनाइटेड एफसीका संरक्षक आदरणीय श्री ज्वाला श्रेष्ठ ज्यू लाई पनि जन्मदिनको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

यहाँहरूको जीवन सधैं सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु, उत्तरोत्तर प्रगति तथा निरन्तर सफलताले भरिपूर्ण रहोस् भन्ने शुभकामना व्यक्त गर्दछौं।

सामाजिक, व्यावसायिक, खेलकुद तथा समुदाय सेवाका क्षेत्रमा यहाँहरूले पुर्‍याउँदै आउनुभएको योगदान अझ प्रेरणादायी र उदाहरणीय बन्दै जाओस् भन्ने कामना गर्दछौं।

जन्मदिनको हार्दिक मंगलमय शुभकामना।

धरान युनाइटेड फुटबल क्लब, यूएई













Shrestha Nirjun General Trading LLC Fictive Printing & Publishing Services

30/06/2026

Friendly match with old monkx

30/06/2026

Friendly Match Announcement

Dharan United FC will be playing an internal friendly match against old monkx FC.

📅 Date: 30 June 2026
⏰ Time: 8:00 PM
⚽ Match: old monkx FC vs Dharan United FC

All players and team members are requested to be present on time.

Thank you.
Dharan United FC

Shrestha
Nirjun General Trading LLC
Kantipur Jewellery Trading LLC
Fictive Printing & Publishing Services

30/06/2026

*जन्मदिनको हार्दिक मंगलमय शुभकामना*

धरान युनाइटेड एफसी तथा धरान हेल्पिङ ह्यान्ड्स यूएईका महासचिव, मेरा अनन्य मित्र श्री बिनोद राई ज्यूलाई जन्मदिनको पावन अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु।

यहाँको जीवन सधैं सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु तथा निरन्तर सफलताले भरिपूर्ण रहोस्। सामाजिक सेवा, खेलकुद क्षेत्र र नेपाली समुदायप्रति यहाँले पुर्‍याउँदै आउनुभएको योगदान अझै प्रेरणादायी बनिरहोस् भन्ने शुभकामना व्यक्त गर्दछु।

आगामी दिनहरूमा यहाँको हरेक पाइला सफलताको शिखरतर्फ अघि बढोस्, परिवारमा खुशी र उमंग छाइरहोस्, अनि समाजसेवा र खेलकुद यात्रामा अझ धेरै सम्मान, ऊर्जा र सफलता प्राप्त होस्।

जन्मदिनको हार्दिक मंगलमय शुभकामना, प्रिय मित्र बिनोद राई ज्यू। 🎂🎉

— ईश्वर श्रेष्ठ

29/06/2026

Friendly Match Announcement

Dharan United FC will be playing an internal friendly match against Hipat FC.

📅 Date: 1 July 2026
⏰ Time: 8:00 PM
⚽ Match: Hipat FC vs Dharan United FC

All players and team members are requested to be present on time.

Thank you.
Dharan United FC

Shrestha
Nirjun General Trading LLC
Kantipur Jewellery Trading LLC
Fictive Printing & Publishing Services

29/06/2026

आज असार १५ — राष्ट्रिय धान दिवस 🌾

दही–चिउरा खाएर मनाइने यस विशेष पर्वको अवसरमा देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना।

असार १५ ले सबैको जीवनमा सुख, शान्ति, समृद्धि, नयाँ उमंग र कृषिप्रतिको सम्मान बढाओस्।

सबैलाई असार १५ तथा राष्ट्रिय धान दिवसको शुभकामना! 🌾🥣

ईश्वर श्रेष्ठ
अध्यक्ष
धरान युनाइटेड एफसी, दुबई

27/06/2026

Happy Birthday Sudhir Dai 🎉

Dharan United FC का Mentor and Patron, Er. Sudhir Thapa Dai लाई जन्मदिनको धेरै धेरै शुभकामना।

तपाईंको मार्गदर्शन, सल्लाह, सहयोग र निरन्तर प्रेरणाले Dharan United FC लाई अघि बढ्न ठूलो हौसला मिलिरहेको छ। आगामी दिनहरूमा पनि तपाईंको जीवन सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र सफलताले भरिपूर्ण रहोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछौं।

Happy Birthday once again, Sudhir Dai! 🎂⚽

Dharan United FC Family

Want your business to be the top-listed Gym/sports Facility in Dubai?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address

Dubai